
Browsing Category
समाचार
‘दोस्रो स्टार म्युजिक एण्ड फिल्मस् अवार्ड–२०८० को आवेदन फारम खुल्ला
काठमाडौँ/ बिरिसु मिडियाको आयोजनामा हुन लागेको ‘दोस्रो स्टार म्युजिक एण्ड फिल्मस् अवार्ड–२०८० को आवेदन फारम खुल्ला गरेको छ । काठमाडौँको कालिस्थानस्थित् कटिया हाउसमा पत्रकार सम्मेलन गरी अवार्डको आवेदन फारम खुला गरिएको हो ।
बिरिसु मिडियाका…
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कुमारी माविलाई
काभ्रेः/ जिल्लाको विकट खानीखोला गाउँपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि कुमारी माध्यमिक विद्यालयले जितेको छ । खानीखोला–७ स्थित् महाँकालमा सम्पन्न प्रतियोगितामा ७ स्वर्ण, ८ रजत र २ कांस्य गरी १७ पदकसहित…
महाशिवरात्रिको अवसरमा पशुपतिनाथमा क्षेत्रमा ३५ सय प्रहरी परिचालन
काठमाडौँ/ भोलि अर्थात फागुन ६ गते पर्न गएको महाशिवरात्रिको अवसरमा पशुपतिनाथ क्षेत्रमा ३५ सय प्रहरी परिचालन गरिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले एसपी सीताराम रिजालको नेतृत्वमा ३५ सय प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना बनाएको…
स्ववियु निवार्चन कार्यतालिका सार्वजनिक
काठमाडौं / त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा स्ववियु…
बस दुर्घटनामा २ जनाको मृत्यु
काठमाडौ/ नुवाकोटमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहीबार अपराह्न ४ बजेतिर बिदुर नगरपालिका वडा नम्बर १२ स्थित चैनपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी खगेन्द्र खड्काले जानकारी दिए ।…