
Browsing Category
समाचार
प्रहरी महानिरीक्षक सिंह र अख्तियार प्रमुख राई बिच भेट
काठमाडौं/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम कुमार राईलाई प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले भेट गरेका छन् । अख्तियार स्रोतका अनुसार सिंहले बिहीबार ४ बजेर १६ मिनेटमा टंगालमा गएर राईसँग भेटघाट गरेका हुन् ।
आईजीपी सिंह चैत…
प्रहरीद्धारा बालाजु घटनामा संलग्न थप १५ जना पक्राउ
काठमाडौँ / काठमाडौको बालाजुको माछा पोखरीमा भएको घटनामा संलग्न रहेका मध्ये प्रहरीले आज थप १५ जना पक्राउ गरेको छ । बालाजुको माछा पोखरीमा यातायात मजदुरले गरेको प्रदर्शनमा प्रहरीको गाडीमा आगजनी गर्ने र ल्होत्से मलमा भएको चोरीमा संलग्न थप १५…
२ बजे श्री एयरलाइन्सबाट सांसद भण्डारीलाई मुम्बई लगिने
काठमाडौं / नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीलाई बिहीबार दिउँसो २ बजेपछि श्री एयरलाइन्सको विमानमार्फत मुम्बइ लगिने भएको छ ।
बुधबार ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा भण्डारी र उनकी आमा गम्भीर घाइते भएका थिए । हाल कीर्तिपुर…
मकवानपुरमा तीन दिवशीय सालक दिवस मनाईने
बिश्वराम अधिकारी
मकवानपुर/ मकवानपुरमा तीन दिवशीय शालक दिवश मनाईने भएको छ । हरेक वर्ष फेब्रुअरी महिनाको तेश्रो शनिवार मनाईने विश्व सालक दिवश यो वर्ष मकवानपुरमा तीन दिवशीय कार्यक्रम गरेर मनाईने भएको छ ।
यो वर्ष “सालक संरक्षणमा समुदायको…
दाउरा चिर्न जाँदा भिटियो घट्टेखोलामा माहादेवको आकृति देखिने गुफा
काभ्रे । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नम्बर ९ (साविक छत्रेबाझ) को घट्टेखोलामा माहादेव भगवानको आकृति सहितको नयाँ गुफा भेटिएको छ । माघ २ गते नमोबुद्ध १० का विनोद लामा आफ्नो नियमित काम गर्दै दाउरा चिर्न पुगेका थिए । लामाले आफ्नै नीजी…