
Browsing Category
समाचार
जिल्ला प्रहरी कार्यालय काभ्रेले एक पटक ९ जना पक्राउ
धुलिखेल/ जिल्ला प्रहरी कार्यालय काभ्रेले विभिन्न मुद्धामा फरार रहेका प्रतिवादीहरुलाई एकै दिन ९ जना पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले यति बेला फरार रहेका प्रतिवादीहलाई पक्राउ गरि जिल्ला अदालत बुझाईरहेको जिल्ला प्रहरी कार्यालय…
बागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम
हेटौंडा/ बागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जमकट्टेलले नियुक्त भएका छन् । माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेलले बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
७० प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेश गरेका…
महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर बालक बेपत्ता
धनगढी । दार्चुलामा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर बालक बेपत्ता भएका छन् ।
ब्यास गाउँपालिका ४ को डोकटका १० वर्षीय बालक दिपेन्द्र बिष्ट तुइनबाट नदी तर्ने क्रममा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका…
एकीकृत समाजवादीद्वारा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको…
काठमाडौं । एकीकृत समाजवादीले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
बिहीबार बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत…
३ उपप्रधानमन्त्री सहित ८ सदस्यीय मन्त्रिपरिषद गठन
काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहालले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्रीले शपथ लिएसँगै ३ उपप्रधानमन्त्री र ४ मन्त्रीले शपथ लिएका छन् ।उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु…