After header
Browsing Category

समाचार

कडा सुरक्षा व्यवस्थपन सहित कांग्रेस संसदीय दलको निर्वाचन सिंहदरबारमा

काडमाडौ / कडा सुरक्षा व्यवस्थपन सहित नेपाली कांग्रेस संसदीय दलको निर्वाचन सिंहदरबारमा शुरु हुदै छ ।नेपाली कांग्रेस संसदीय दलको निर्वाचनलाई लक्षित गर्दै सिंहदरबारमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदान सुरु हुनुअघि सांसदहरू…

प्रतिनिधि सभा सदस्यलाई जबराले शपथ खुवाउँदै

काठमाडौं/ प्रतिनिधि सभा सदस्यहरुलाई राप्रपाबाट समानुपातिक सांसद बनेका पशुपति शमसेर जबराले शपथ खुवाउने भएका छन् । नागरिकताको प्रमाणपत्र अनुसार जबराको जन्म मिति १९९८ मंसिर २४ गते छ । यही आधारमा उनी नवनिर्वाचित सांसदहरुमध्ये सबैभन्दा जेठो…

कांग्रेस संसदीय दलको नेतामा देउवा र गगनको भिडन्त

काठमाडौं/ नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच चिडन्त हुने भएको छ । भोलि ६ गते हुने भनिएको संसदीय निर्वाचनमा काग्रेसबाट सभापति र महामन्त्री बिच कडा प्रतिस्पर्धा हुने भएको छ । आज मंगलबार दुबै…

पूर्वमन्त्री प्रेमबहादुर आलेलाई मातृशोक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य एव पूर्वमन्त्री प्रेमबहादुर आलेलाई मातृशोक परेको छ । उनकी आमा ७८ वर्षीया गङ्गादेवीको आज बिहान ४ बजे काठमाडौंको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा…

जेष्ठ सदस्यको हैसियतमा ढुंगानाको अध्यक्षतामा पहिलो बैठक

हेटौडा/ जेष्ठ सदस्यको हैसियतमा बागमती प्रदेश सभाको पहिलो बैठक रामप्रसाद ढुंगानाको अध्यक्षतामा प्रदेशसभाको नयाँ अधिवेशनको पहिलो बैठक सञ्चालन हुने भएको छ । नुवाकोट निर्वाचन क्षेत्र २ (क) बाट नेकपा माओवादी केन्द्रबाट प्रदेशसभामा निर्वाचित…