After header
Browsing Category

समाचार

चेन्नईमा नेपाली तेक्वान्दोका खेलाडीहरु प्रस्थान

काठमाडौं/ भारतको चेन्नई सहरमा २०२२ डिसेम्वर महिनाको २७ र २८ तारीकमा आयोजना हुन गईरहेको अन्तर्राष्ट्रिय तथा राष्ट्रिय ताईक्वान्डो प्रतियोगितामा सहभागी हुन ताईक्वान्डो आईटीएफ नेपालका खेलाड़ी तथा अफिशियल गरी २० जनाको टोली प्रस्थान गरेको छ ।…

आमा, त्यो आउँछ र ?

कविता :आमाको सपना गोपाल प्रसाद रिमाल                                                       आमा, त्यो आउँछ र ? “हो, बा, त्यो आउँछ । तयो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ । त्यासको कम्मरमा झुन्डिएको शीतजस्तै टल्कने तिमी एक…

देउवा ६४ मत ल्याई विजय

काठमाडौं/  नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवाले ६४ मत ल्याई विजय भएका छन् । महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भएका हुन् । देउवाले ६४ मत पाउँदा गगनले २५ मत पाएका छन् ।…

संसदीय दलको नेता चयनका लागि मतदाना सुरु

काठमाडौं/  नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि संसदीय दलको कार्यालय सिंहरदरबारमा मतदान सुरु भएको छ । मतदान बिहान १० बजेसम्म चल्ने निर्वाचन समितिले जनाएको छ । अहिले प्रायः सबै सांसदहरू दलको कार्यालय परिसरमा सांसद पदमा निर्वाचित…

अन्तविद्यालय लोकनृत्यमा पारागन प्रथम

भक्तपुर/  नेशनल प्याब्सन भक्तपुरको आयोजनामा अन्तरविद्यालय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । नेशनल प्याब्सनका केन्द्रिय सह–कोषाध्यक्ष बिक्रम ढुकुछुको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला स्तरीय लोक नृत्य प्रतियोगितामा प्यारागम एकेडेमी…