
Browsing Category
समाचार
चोरी केशमा पाँचौ पटक पक्राउ परे तामाङ
काठमाडौं/ चोरीको आरोपमा काठामाडौको बुढानीलकण्ठ बाट प्रहरीले एक जना पक्राउ गरेको छ । नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा ४ लाख ८८ हजार चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीकलकण्ठ…
जिप दुर्घटनामा चार जनाकाे मृत्यु,आठ जना घाइते
नवलपरासी । (बर्दघाट सुस्तापूर्व) को धौवादीमा भएको जिप दुर्घटना हुँदा चार जनाकाे मृत्यु भएकाे छ भने आठ जना घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुने र घाइते भएका सबैको पहिचान खुलेको छ ।
दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ ज–०००६…
धनगढीमा निषेधाज्ञा जारी,पाँच जनाभन्दा बढी भेला हुन नपाउने
धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा निषेधाज्ञा जारी गरेको छ । बिहीबार साँझ ७ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
बिहीबार धनगढी उपमहानगरपालिका-५ हसनपुर पिपल चौतारीमा ग्रेडरले कुल्चिएर पञ्चोदय…
धनगढीमा ग्रेडरको ठक्करबाट विद्यालय हिडेकी बालिकाको मृत्यु
धनगढी । कैलालीको धनगढीमा ग्रेडरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । बिहीबार बिहान धनगढी उपमहानगरपालिका–५ स्थित हसनपुर पिपलचौतारा सडकखण्डमा ग्रेडरले ठक्कर दिँदा धनगढी–५ तारानगर बस्ने १४ वर्षीया चेतना साँउदको मृत्यु भएको हो ।
धनगढी…
समानुपातिकमा १ करोड मत गणना हुदाँ को कति ?
काठमाडौं/ प्रतिनिधिसभा सदस्यतर्फको समानुपातिकमा १ करोड २ लाख २२ हजार २२२ मत गणना भएको छ । बिहीबार बिहान ८ः५५ बजेसम्मको मतपरिणाम अनुसार नेकपा एमालेले २७ लाख २८ हजार ३०५ मत ल्याएर पहिलो स्थानमा छ ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले…