After header
Browsing Category

समाचार

कर्णाली नदिमा डोजर खस्यो दुई जनाको मृत्यु, तीन बेपत्ता

तिन गम्भिर घाईते कालिकाेट । कर्णाली नदिमा डोजर दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । तिन बेपत्ता र तिन घाईते भएका छन । बहुचर्चित राष्ट्रिय महत्वको निर्माणाधिन फुकोट जलासययुक्त जलबिधुत आयोजनामा काम गरिरहेको डोजर दुर्घटनामा परेको हो ।…

जन्ती बोकेको गाडि दुर्घटना  हुदाँ ५ को मृत्यु ९ जना घाईते

जनकपुरधाम/ जन्ती बोकेको गाडी दुर्घटना  हुदाँ ५ जनाको मृत्यु भएको छ भने ९ जना घाईते भएका छन् । धनुषामा जन्ती बोकेको बा १ ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाकारी दिएको छ । मृत्यु…

कार्यालय प्रमुख कार्यालयकै छतमा झुण्डिएको अवस्थामा फेला !

काभ्रे/ खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख दिपेन्द्र घिमिरे झुण्डिएको अवस्थामा फेला परेका छन् । आज शुक्रबार दिउँसो १ बजे उनकै कार्यालयको छ्तमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय…

दोलखामा पुन मतगणन स्थगित

दोलखा/  प्रतिनिधि सभा प्रत्यक्षको मतगणनाका क्रममा कालिन्चोक गाउँपालिका १ को कुल खसेको मतमा १४७ मत नभेटेपछि मतगणना स्थगित भएको छ । दोलखामा पछिल्लो मतपरिणाम अनुसार गठबन्धनबाट (माओवादी केन्द्र) उम्मेदवार गंगा कार्कीले ५ हजार ३५ मत पाएका छन्…

काभ्रेमा खसेको मतको ३२ हजार मत बदर

काभ्रे/  यही मसिर ४ गते सम्पन्न निर्वाचनमा काभ्रेमा ३२ हजार मत बदर भएको जिल्ला निर्वाचन कार्यालय काभ्रे जनाएको छ । केही दिन अघि सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा काभ्रे जिल्लामा ३२ हजार चार सय ५५ मत बदर भएको निर्वाचन…