After header
Browsing Category

समाचार

बस दुर्घटनामा गाउँपालिकाको शोक बिदा

काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिकाले आज शोक विदा दिने निर्णय गरेको छ । मंगलबार साँझ भएको बस दुर्घटनामा परि मृत्यु भएकाहरूप्रति दःख व्यक्त गर्दै र घाइतेहरूप्रति शिघ्र स्वास्थ्य लाभको कामना गर्दै गाउँपालिकाले शोक विदा दिने निर्णय गरेको हो…

काभ्रे बस दुर्घटना अपडेट: मृतक मध्ये १३ जनाको पहिचान खुल्यो

काभ्रे  । काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका–४ मा मंगलबार साँझमा भएको रिजर्भ बस दुर्घटनामा मृत्यु भएका १७ मध्ये १३ जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ ।  जिल्लाको बेथानचोक गाउँपालिका–४ चलालगणेशस्थान सल्लाफेदमा भएको सवारी दुर्घटनामा…

बस दुर्घटनामा १७ जनाको मृत्यु दुई दर्जन धाइते

काभ्रे ।काभ्रे जिल्लाको बेथानचोक ४ चलाल गणेशस्थान स्थित छेवरमा गएर घर फर्किदै गरेको मावली टोली सवार यात्रु बाहक बस दुर्घटना हुँदा यो समाचार मंगलबार राती ९.१५ मा तयार गर्दा सम्म १८ जनाको मृत्यु भएको छ । माङलबार साँझको ६ बजेर १५ मिनेट जाँदा…

जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु

जाजरकोट । जाजरकोटमा आज जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका– ३ जेवाबाट वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरपाटी सडकबाट खस्दा ९ जनाको मृत्यु भएको स्थानीय…

युवाकवि निर्भीकजंगको एकल वाचन सम्पन्न 

काठमाडाैं / काभ्रेली युवाकवि निर्भीकजंग रायमाझीको एकल बाचन सम्पन्न भएको छ। उद्गार साहित्य प्रतिष्ठानको आयोजनामा सोमबार काठमाडौंस्थित मण्डला थियटरमा उनको एकल वाचन सम्पन्न भएको हो। ८ वर्षदेखि काठमाडौंमा रहेर साहित्य केन्द्रित गतिविधि…