
Browsing Category
समाचार
काभ्रेका मधु,गणेश र महेशलाई काभ्रे कांग्रेसले गर्यो कारवाहीको सिफारिस
काभ्रे ।
नेपाली काग्रेस काभ्रेले केन्द्रिय सदस्य मधु आचार्य ,गणेश लामा तथा प्रतिनिधि सभा २ का सभापती महेश खरेल लाई साधारण सदस्य समेत नरहने गरि कारवाहीको सिफारिस गरेको छ । नेका एक जिल्ला सदस्यका अनुसार केन्द्रमा सिफारिस गर्ने निर्णय…
पत्रकार सम्मेलन गरि मागे कार्यपालिका सदस्यको राजिनामा साम्पाङले
काठमाडौं / करिब ४ महिनादेखि कार्यपालिका बैठक नियमित रुपमा बस्न नसकेको बारे सुनसरी धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले आज पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् । उनले शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले आफूले भनेको नमान्ने कार्यपालिका…
बसको ठक्करबाट काभ्रेका रञ्जितकारको मृत्यु
काठमाडौं । काठमाडौंको सिनामंगलमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–९ सिनामंगल कार्गो गेट अगाडि बा ५ ख ५६२२नम्बरको बसको ठक्करबाट काभ्रे घर भई काठमाडौंको सिनामंगल बस्ने बस्ने ४२ वर्षीय रामकृष्ण रञ्जितकारको…
विद्यार्थीको ज्ञान शीप देश र समाजको हितका लागि प्रयोगमा ल्याउनुपर्छ :प्रधानमन्त्री देउवा
काभ्रे । प्रधानमन्त्री एवं काठमाडौँ विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले विद्यार्थीले प्राप्त गरेको ज्ञान र शीप देशकै हितको लागि प्रयोगमा ल्याउनु पर्ने बताएका छन् । उनले बिहीबार काभ्रेको काठमाण्डौ विश्वविद्यालयको २८ औँ दीक्षान्त समारोह…
बस दुर्घटना अपडेट : आफन्त कुरिरहेका आठ शव !
काभ्रे। मंगलवार साँझमा जिल्लाको बेथानचोक ४ मा भएको दुर्घटनामा १७ जनाको मृत्यु भएकोमा मृतक सबैको पहिचान खुलेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय काभ्रेले मृतकहरुको पहिचान खुलेको र शवहरु सबैको पोस्टमार्टम भइसकेको भन्दै शव आफन्तलाई बुझाउन…