
Browsing Category
समाचार
खुकुरी प्रहारबाट एक जनाको हत्या
चितवन । खुकुरी प्रहारबाट माडीमा एक जनाको हत्या भएको छ । आज बिहान १ बजे माडी नगरपालिका–४ धुसेरीका ३२ वर्षीय जीवन नेपालीलाई खुकुरी प्रहार गरी हत्या गरिएको आशङ्कामा प्रहरीले गैँडाकोट नगरपालिका–७ का ३४ वर्षीय सुरेशबहादुर कुमाललाई पक्राउ गरेको छ…
दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु
इनरुवा / सुनसरीको इटहरी उपमहानगरपालिका–१० मा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङ बूढीगङ्गा-१ का ३० वर्षीय ओजराज लुइँटेल, धरान–१५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भू राई रहेको…
आज तिहारको अन्तिम दिन भाइटीका, उत्तम साइत ११ : ३७ बजे
काठमाडौं । तिहारको मुख्य दिन आज भाइटीका पर्व । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।…
रोल्पामा जीप दुर्घटनामा ३ को मृत्यु ,१२ घाइते
प्युठान । रोल्पाको सुलिचौरमा दिउँसो जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् ।
रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ सुलिचौर बजारको सेवा केन्द्र नजिकै बुधबार दिउसो सुलिचौरबाट गजुलका लागि छुटेको लु १ ज ३२३४ नम्बरको…
तिहारको चौथो दिन आजः गोवर्द्धन, गोरु र हलि पूजा गरिँदै
काठमाडौं / नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्।
नेवार समुदायले तिहारको चौथो दिन आज न्हूँ दँया भिन्तुना (नयाँ वर्षको शुभकामना) जनाउँदै बिहान नेपाल…