
Browsing Category
समाचार
सयपत्रीले गर्यो दुई दम्पती श्रष्टालाई सम्मान
काभ्रे ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्तीको अवसरमा सयपत्री प्रतिष्ठानले दुई दम्पती श्रष्टालाई सम्मान गरेको छ । काभ्रेको जनागालमा २०५१ सालमा स्थापना भएको सो साहित्यक प्रतिष्ठानले सयपत्री राष्ट्रिय सम्मान २०७९बाट बरिष्ठ लेखक…
विद्यार्थीहरुलाई प्रहरी निरीक्षक द्वारा ट्रयाक सुट वितरण
बनेपा/ बनेपा नगरपालिका वडा नम्बर १४,आशपुरेश्वर, काभ्रेपलाञ्चोकमा रहेको श्री जागृति आधारभूत विद्यालयका विद्यार्थीहरुलाई ट्रयाक सुट र टिसर्ट वितरण गरिएको छ ।
नेपाल प्रहरीका प्रहरी निरीक्षक ईश्वर राउतले आफ्नै व्यक्तिगत खर्चमा विद्यालयका ७०…
तिहारको यमपञ्चक सुरु, धनतेरस आज, काग तिहार भोलि
काठमाडौं / नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ । तर काग तिहार भने भोलि कात्तिक ६ गतेपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु…
मृतकको संख्या ८ पुग्यो ,घाइतेलाई उपचार गर्न गाउँपालिका सहयोग
टेकेन्द्र बोहरा/ बझाङ जिल्लाको तलकोट गाउँपालिकाले मस्टा गाँउपालिका भएको जिप दुर्घटनामा परी घाइते भएका हरुलाई उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराउने भएका छ ।
तलकोट गाउँपालिका अध्यक्ष कलकबहादुर रोकायाले घाइतेको उपचार खर्चका लागि…
बझाङ जिप दुर्घटना मृतकको संख्या ७ पुग्यो
बझाङ/
बझाङ जिल्लाको मस्टा गाँउपालिका वडा नँ१ मा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सँङ्ख्या ६ पुगेकोे छ भने अन्य १६ जना घाइते भएका छन् । बुधबार अपराह्न ४ बजे तिर सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका वडा नँ – २, खेतकोट तिर जाँदै गरेको…