After header
Browsing Category

समाचार

बेथानचोकका हरेक समस्या हाम्रा समस्या : हुमागाई

काभ्रे/ नेपाली काग्रेसका निर्वतमान केन्द्रीय एवं प्रतिनिधि सभा २ का काभ्रेका उम्मेदवार काभ्रेली जनताका आशा र भरोसा विकास प्रेमी नेता शिव प्रसाद हुमागाईले बेथानचोक गाउँपालिकाका हरेक वडा र टोल टोलका समस्या भनेको हाम्रा आफ्नो समस्या भएको…

राप्रपा नेपालका ‘पाँच भाइले प्रचण्डलाई भेटे

काठमाडौ/  चुनावको समयमा राप्रपा नेपालका पाँच भाईले प्रचण्डलाई भेटेका छन् । केही पहिला मात्रै राप्रपा नेपामा प्रवेश गरेका उपाध्यक्ष श्याम तिमल्सिना र सहमहामन्त्री दमन बस्नेत सहितका पदाधिकारी अध्यक्ष प्रचण्डलाई भेट्न मंगलबार बिहान खुमलटार…

काँग्रेसलाई विश्वास गर्ने आधार छैन, माफी नमागे मत दिँदैनौं : अर्याल

काभ्रे / नेकपा माओवादी केन्द्रका काभ्रे जिल्ला संयोजक भोला अर्यालले गठबन्धनको ठूलो दल नेपाली काँग्रेसलाई विश्वास गर्न नसकिने बताएका छन् । नेकपा माओवादी केन्द्र पाँचखाल नगर समितिले आयोजना गरेको विजया दशमी, शुभ दिपावली तथा छटको अवसरमा…

वाम लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्नुहोस् : लामा

काभ्रे/ नेपाली काँग्रेस काभ्रेका सभापति तथा प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ (ख)का उम्मेदवार तिर्थ लामाले आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्नलाई मतदान गरेर जिताउन आव्हान गरेका छन् । उनले शनिबार काभ्रेको…

शताब्दी पुरुष जोशीको निधन

काठमाडौं/ शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको हो ।जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । उनमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल…