
Browsing Category
समाचार
१६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त
काठमाडौंं/ आगामी मंसिर ४ गते हुने प्रतिनिध सभा र प्रदेश सभा निर्वाचन गराउन आयोगले मुख्य निर्वाचन अधिकृत र अधिकृतहरू नियुक्त गरेको छ । निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त गरेको छ । नियुक्त भएका अधिकृतहरूलाई १२ र १३…
अधिवेशनमा सहभागी एक विद्यार्थीलाई खानीखोलाले बगाएर बेपत्ता
काभ्रे/ काभ्रे जिल्लाको अति विकट मानिएको खानीखोला गाउँपालिका वडा नं २ की १४ वर्षीय मेनुका भोलन खानीखोलाले बगाउँदा बेपत्ता भएकी छिन् । आज अखिल क्रान्तिकारी विद्यार्थी संगठनको गाउँपालिका स्तरीय अधिवेशनमा सहभागी हुन हिँडेकी भोलन…
राष्ट्रपतिले संविधान उल्लंघन गरेको सत्ता गठबन्धनको निष्कर्ष
काठमाडौं/ प्रधानमन्त्री निवास बाल्ुवाटार बसेको सत्ता गठबन्धनको बैठक सम्पन्न भएको छ । बैठकले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु असंवैधानिक भएको निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकमा संघीय संसदले पास गरेर…
दुई जना मृत भेटिए कैलालीमा
धनगढी/ कैलालीको गोदावरी नगरपालिका– १२ को शान्तिनगर र धनगढी उपमहानगरपालिका–१ मा गरी दुईजना मृत्यु अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता (डीएसपी) वेदप्रकाश जोशीले गोदावरी १२ को शान्तिनगरमा २५ वर्षीय मदन बडेला मृत…
सांस्कृतिक र्याली सहित बनेपा महोत्सव आज बाट शुरू
काभ्रे / काभ्रे उद्योग वाणिज्य संघको आयोजनामा काभ्रेको बनेपामा पाँचौं संस्करणको काभ्रे महोत्सवको औपचारिक रूपमा आज उद्घाटन गरिएको छ । भव्य सांस्कृतिक र्याली सहित बनेपा परिक्रमा गर्दै आज बाट महोत्सव शुरू भएको आयोजकले जनाएको छ ।
आज…