
Browsing Category
समाचार
बुहारीको कुटाइबाट ससुराको मृत्यु !
सिन्धुपाल्चोक / हेलम्बु गाउँपालिका– १ मा बुहारीको कुटाइबाट ससुराको मृत्यु भएको छ । पारिवारिक विवाद हुँदा बुहारीको कुटाइबाट गम्भीर घाइते भएका ससुराको उपचारको क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा हेलम्बुको माथिल्लो भेग गाउँपालिका–१…
पाँचखालमा हुने भयो १४ दिने बृहत महोत्सव
काभ्रे/ काभ्रे जिल्लाको पाँचखालमा पाँचखाल युनाइटेड फुटबल एसोसिएसन(पुफा)को आयोजना र पाँचखाल नगरपालिकाको सहयोगमा तेस्रो बृहत पाँचखाल महोत्सव २०७९ हुने भएको छ। असोज ३ देखि १६ गते सम्म बृहत पाँचखाल महोत्सव हुने बताइएको छ ।
काभ्रेको पाँचखाल…
दर खान माइती हिँडेका दुई जनाको अटो दुर्घटनामा मृत्यु
सल्यान / सल्यानमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । कालिमाटी गाउँपालिका–१ लक्ष्मीपुरदेखि टोटाबाज जाँदै गरेको रा १ ह २२१९ नम्बरको अटो शारदा नगरपालिका–१० नयाँबस्तीमा सोमबार बेलुकी साढे ५ बजेतिर दुर्घटनामा…
इन्टरपोल बैठकमा भाग लिन अमेरिका उड्दै महानिरिक्षकद्धय सिंह र अर्याल
काठमाडौँ– अमेरिकामा हुन गईरहेको इन्टरपोल बैठकमा भाग लिन नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल आज अमेरिका प्रस्थान गर्दैछन् ।
अमेरिकामा हुने सम्मेलनमा आतंकवाद, अपराध नियन्त्रण र लागूऔषधको…
अवैध संरचना हटाउने तयारी गर्दै हेटौँडा उपमहानगरपालिका
रुपक कालिराज,
मकवानपुर /अवैधानिक रुपमा निर्माण भएका भवनहरुलाई हेटौँडा उपमहानगर पालिकाले हटाउने तयारी थालेको छ । सडक मिचेर, बिना नक्सा बनाईएका संरचनालाई नगरपालिकाले भत्काउने तयारी थालेको हो ।
सडक पेटी मिचेर निर्माण गरिएको संरचनाको कारण…