After header
Browsing Category

समाचार

पनौती नगर शैक्षिक हबको रुपमा विकास हुदै

पनौती,काभ्रे । शिक्षालाई पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको पनौती नगरपालिकाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सुचना प्रविधि प्रयोशाला निर्माणको लागि प्रस्ताव मागेको छ । यो कार्यक्रम अन्तर्गत छनौट भएका…

ई-पासपोर्टको अनलाइन आवेदन मंगलबारबाट बिहान ११ बजेदेखि खुल्ने

काठमाडौं /राहादानी विभागले ई–पासपोर्टको अनलाइन आवेदन मंगलबारबाट बिहान ११ बजेदेखिनै खुल्ने भएको छ । राहदानी विभागले यसअघि साँझ साढे ४ बजेपछि खुलाउँदै आएकोमा मंगलबारदेखि बिहान ११ बजेबाट नै खुलाउन लागेको हो । विभागले सोमबार सूचना जारी गरी…

सुनकोसीमा पौडी खेल्न गएका दुई बालकको दुई हप्ता बित्नै लाग्दा पनि अवस्था अज्ञात

तेमाल/ काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा न ३ बाट सुनकोसी नदीमा पौडिन गएका दुई जना बालक को अवस्था दुई हप्ता बित्नै लाग्दा पनि अज्ञात नै छ । तेमाल गाउँपालिका ३ का सोम माझी को छोरा भुमे मा.वि कक्षा ४ मा पढ्ने  समीर माझी र सोही स्कुलमा…

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्य, ८९५ संक्रमण

काठमाडौं/ कोरोना दिन प्रतिदिन बढ्दै गएको छ । नेपालमा पछिल्लो २४ घण्टामा ८९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९०९ परीक्षणमा ८९५ जनामा संक्रमण पुष्टि…

नेविसंघ र तरुण दलको भुम्लु गाउँपालिकालाइ जस्तापाता-पाल सहयोग

काभ्रे / नेपाली कांग्रेसको भातृ संगठनबाट भुम्लु गाउँपालिकालाई विपद् पर्ने नागरिकलाई सहयोग पु¥याउने उद्धेश्यले विपद् सामान जस्तापाता र पाल वितरण गरेको छ । अविरल बर्षा सँगै भुम्लु गाउँपालिकाको बिभिन्न ठाउँमा बाढी र पहिरोले क्षेती पुगेको भन्दै…