After header
Browsing Category

समाचार

सापकोटाले गरे प्रेस युनियन केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषण

काठमाडौं/ नेपाल प्रेस यूनियनका अगामि ९ औ महाधिवेशनका लागि काभ्रेका वरिष्ठ सञ्चारकर्मी नारायण सापकोटाले आफ्नो उम्मेदवारी घोषण गरेका छन् । यही साउन ६ र ७ गते हेटौंडामा हुने नेपाल प्रेस युनियनको महाधिवशेनका लागि सञ्चारकर्मी सापकोटाले…

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको शव बौद्ध परम्परा अनुसार अन्त्येष्टि गरिँदै

काठमाडौं /  जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको आज (मंगलबार) बौद्ध परम्परा अनुसार अन्त्येष्टि गरिने भएकाे छ । राजधानी टोकियोस्थित जोजोजी वौद्ध गुम्बामा पारिवारिक सदस्यहरूको सहभागितामा आबेको अन्त्येष्टि गरिने भएकाे छ । गुम्बामा र…

जियानचाओ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, के कम्युनिस्ट पार्टी पुनः एकता होला ?

काठमाण्डौ/  पछिल्लो दिनमा नेपाली राजनीति लाई अर्थपूर्ण रूपमा हेरिएको एक चिनीयाँ नेताको भ्रमण लाई लिई रहेको बेला सीपीसीका नेता जियानचाओ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश…

काभ्रे बनेपाका युवा युवती पोखरामा झुण्डिएको अवस्थामा मृत भेटिए

बनेपा/ काभ्रेको बनेपाका दुई जना युवा पोखरामा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–७ पानीपोखरी भन्ने स्थानको जंगलमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको  जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी…

बजेट र नीति तथा कार्यक्रम पारित गर्दै नमोबुद्धको नगरसभा सम्पन्न

भकुण्डेबेशी–आगामी आर्थिक बर्ष २०७९÷८० को बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गर्दै नमोबुद्ध नगरपालिकाको नगरसभा सकिएको छ ।नगर प्रमुख कुनसाङ लामाको अध्यक्षतामा आज सोमबार बसेको नगरसभाको पहिलो अधिवेशनको दोस्रो बैठकले नगर प्रमुख…