
Browsing Category
समाचार
काँग्रेसको केन्द्रीय समिति बैठक मंगलबार पुनः बस्ने गरि सकियो
काठमाडौं/ नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक पुनः भोलि १ बजे कस्ने भन्दै आजका लागि सकिएको छ ।
बैठकको पहिलो दिन प्रदेशका सभापतिहरूले धारणा राखेका थिए । बैठकमा केन्द्रीय सदस्यहरूलाई बोल्न एक जनालाई ७ मिनेटका दरले समय छुट्याइएको थियो ।…
२४ घण्टामा १६८ जना कोरोना संक्रमित
काठमाडौं/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १ सय ६८ जना कोरोना संक्रमित बढेको जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २० जनामा…
गठबन्धन हानिकारक छ ः ओली
काठमाडौं/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन हानिकारक भएको आरोप लगाएका छन् । सोमबार सम्पादकहरुसँगको अन्तरक्रियामा ओलीले गठबन्धन सरकार मृत भैसकेको भन्दै यसले देशमा हैजा फैलाउने बताए ।
अपवित्र गठबन्धन सरकारको औचित्य सकिएको…
चिनियाँ नेता लिउ जियानचाओको प्रचण्डसँग भेट
काठमाडौं/ चिनियाँ नेता लिउ जियानचाओले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले प्रचण्डसँग भेटेका…
एसएसपी भट्टराईले सम्हाले अपराध महाशाखा प्रमुखको कमाण्ड
काठमाडौं/ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज भट्टराईले अपराध महाशाखाको कमाण्ड सम्हालेका छन् ।
शुक्रबार उनले कार्यालयमा हाजिर भएर जिम्मेवारी सम्हालेका छन्् ।
सघीय प्रहरी कार्यालय भैरवा कार्यरत रहेका भट्टराईलाई गृह मन्त्रालयले बुधबार…