After header
Browsing Category

समाचार

आमाको पुन्य तिथिमा दंगालको मानव सेवा घरमा सहयोग

धुलिखेल/  युवा नेता, समाजसेवी तथा पत्रकार रोहित दंगालले काभ्रेको धुलिखेल–१२, मा मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’का बृद्धबृद्धा र असहायलाई खाद्यान्न र नगद हस्तान्तरण गरेर आफ्नो आमाको पुन्य तिथि मनाएका छन् । स्व. आमा गोमा दंगालको…

बैठकमा कुटाकुट हुदाँ केही घाईते

काठमाडौं/ राप्रपा महिला संघको पार्टी कार्यालय धुम्बाराहीमा बैठकमा कुटाकुट हुदाँ केही घाईते भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संघको बैठकमा उनीहरु बिच कुटाकुट भएको हो । पार्टी…

मायाज ब्युटि पार्लर एण्ड ट्रेनिंग सेन्टरका प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण

काठमाडौं/ मायाज ब्युटि पार्लर एण्ड ट्रेनिंग सेन्टरका प्रशिक्षार्थीहरुलाई एक कार्यक्रमको बिचमा प्रमाण पत्र वितरण गरेको छ । करिब दुइ दशक देखि सौन्दर्य क्षेत्रमा सक्रिय गीता गिरि र उनको संस्था मायाज ब्युटि पार्लर एण्ड ट्रेनिंग सेन्टरले शनिबार…

तामाङ समाज अमेरिकाको नव निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण सम्पन्न

अमेरिका/  तामाङ सोसाइटी अफ अमेरिकाको २०२२ देखि २०२५ सम्मको कार्यकालका लागि नव निर्वाचित कार्यसमितिको सपथ ग्रहण कार्यक्रम हिजो सनिवार सम्पन्न भएको छ । क्वालिफोनियाको क्ब्ल् ँच्ब्ल्ऋक्ष्क्ऋ मा सम्पन्न गरिएको दोश्रो महाधिवेशन बाट निर्वाचित…

आफ्नो तलब बाट भएनी यमबुद्धको शालिका बनाउछु ः बालेन

काठमाडौं । आफ्नो तलबबाट भएपनि यमबुद्धको शालिक बनाउने महानगरपालिकाका मेयर बालेन शाहले घोषण गरेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दिवंगत ¥याप गायक यमवुद्धको शालिक आफ्नो तलबको रकमबाट बनाउने बताएका छन् । काठमाडौं महानगरपालिकाको…