After header
Browsing Category

समाचार

पनौती उद्योग वाणिज्य संघको अध्यक्षमा पुन ः थापा

पनौती/ पनौती उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः भोला थापा निर्वाचित भएका छन् । शनिवार सम्पन्न प्रथम अथिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । अघिवेशनले वरिष्ठ उपाध्यक्षमा सुदर्शन सुवेदीलाई निर्वाचित गरेको छ भने वाणिज्य…

गोप्य सूचना पत्रकारलाई दिएको आरोपमा हवल्दार थुनामा

काठमाडौं /  संगठनको गोप्य र संवेदनशील सुचना पत्रकारलाई दिएको आरोपमा सशस्त्र प्रहरीका एक हवल्दार थुनामा परेका छन् ।संगठनको गोप्य र संवेदनशील सूचना भाइरबर लगायत सामाजिक सञ्जालमार्फत सञ्चारमाध्यमलाई उपलब्ध गराएको अभियोगमा सशस्त्र प्रहरी बल¸…

युवतीलाई यौन दुर्व्यवहार गर्ने युवालाई ७ वर्ष कैद

सुर्खेत/  जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई युवालाई ७ वर्ष कैद र दुइ लाख जरिवान तोकेको छ । राउटे समुदायकी युवतीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा सुर्खेत जिल्ला अदालतले दुई…

कृषकलाई अध्यक्ष चौंलागाईंद्वारा ट्याक्टर वितरण

चौंरीदेउराली/ काभ्रेको चौंरीदेउराली गाउँपालिकाका किसानहरुलाई एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाले ट्याक्टर वितरण गरेको छ । पालिकाको आर्थिक वर्ष २०७८।०७९ वार्षिक कार्यक्रम अन्तर्गत किसानहरुलाई ४५ वटा हाते ट्याक्टर र २ वटा थ्रेसर वितरण…

काभ्रे / काभ्रे जिल्लाको कोसीपारी मुलाबारीमा करेन्ट लागेर माइला लामाको निधन भएको छ । भुम्लु गाउँपालिका वडा न.५ सल्ले मुलाबारी पिपल डाडामा बिधुत करेन्ट लागेर सल्ले लामाटोलको माइला लामाको मृत्युु भएको बताइएको छ । घटना बारे प्रहरीले…