
Browsing Category
समाचार
जापानका पूर्वप्रधानमन्त्री माथि गोली प्रहार
काठमाडौं/ जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । देशको पश्चिम क्षेत्रको नारा भन्ने स्थानमा सडकमा भाषण गरिरहेको बेला उनीमाथि पछाडिबाट गोली प्रहार भएको हो ।
आबेले सन् २०२० मा प्रधानमन्त्री पद छाडेका थिए । यद्यपि…
खोपासिको सिजि भिलेजबारे पनौती नगरपालिका किन चुपचाप ?
पनौती/ काभ्रेको पनौती नगरपालिका वडा नं. ९ मा नक्सा पास नगरी बनेको घरहरुको बारेमा पटक पटक समाचार आउँदा पनि नगरपालिकाका मुख्य जिम्मेवार ब्यक्ति चुपचाप बसेका छन् ।वडाले ठुला घरानाका व्यवसायीहरुले नक्शा पास नै नगरी बनाएको घरहरुबारे के गर्ने भनि…
मिनी ट्रकसँग ठोक्किँदा स्कुटर चालकको मृत्यु
भक्तपुर/ भक्तपुरको चाँगुनारायणमा मिनी ट्रकसँग स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ ।बा ५ ख ५४ २३ नम्बरको मिनी ट्रकसँग बा ६७ प ८४२२ नम्बरको स्कुटर गएराति ठोक्किँदा भक्तपुरको सल्लाघारी बस्ने स्कुटर चालक माधव बस्नेतको मृत्यु भएको हो ।…
मतगणना सुरु हुदै
बाजुरा/ बाजुराको बुढीगंगा नगरपालिकामा गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि रोकिएको निर्वाचन बिहीबार सम्पन्न भएको छ । निर्वाचन आयोगले बिहीबार पुनः मतदान गराएको सो नगरपालिकाको आज शुक्रबार मतगणना सुरु हुदै छ ।
मतगणना सुरु गर्न…
नेपाल प्रहरीको प्रवक्तामा डिआईजी राई तोकिए
काठमाडौ/ नेपाल प्रहरीको प्रवक्तामा टेक राईलाई जिम्मेवारी दिएको छ । प्रहरी नायव महानिरीक्षक (डिआईजी) टेक प्रसाद राईलाई आईजीपी धिरज प्रताप सिंहले बिहिबार प्रहरी प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।
राई असार १७ मा डीआईजीमा बढुवा भएका थिए ।…