After header
Browsing Category

समाचार

पोलिटब्यूरो सदस्यको नाममा विवाद भएपछि केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं/ नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक एक घण्टाका लागि स्थागित भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेको पोलिटब्यूरो सदस्यहरुको नाममा विवाद भएपछि केन्द्रीय समिति बैठक स्थगित भएको हो । कमलादीस्थित प्रज्ञा…

प्रेस युनियनको अध्यक्षमा अनिता विन्दुको उम्मेदवारी दिने घोषणा

पोखरा/ नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशनको चहलपहल बढेको छ । आगामी साउन ६ र ७ गते हेटौडामा हुने महाधिवेशनका लागि पत्रकारहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गरिरहेका छन् । यसैबीच गण्डकी…

अर्थ मन्त्रीले दिए राजिनामा

काठमाडौं/ नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रीबाट राजिनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गरेका छन् । उनले आफूमाथि लागेको आरोपको छानविनका लागि भन्दै…

बकर इदमा आइतबार बिदा दिने

काठमाडौं/  गृह मन्त्रालयले आज अर्थात बुधबार सुचना जारी गदै आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले बकर इदको अवसरमा गृह मन्त्रालयले आइतबार सूचना जारी गरेर इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा नेपाल राजपत्रमा प्रकाशित…

नेपाल प्रहरीका ६ एसएसपीको सरुवा

काठमाडौं/ नेपाल सरकार गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना एसएसपीको सरुवा भएको छ । गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी भरत बोहोरालाई सरुवा गरेको छ भने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी जनक…