After header
Browsing Category

समाचार

मत बदर हुन नदिन सजगता

मत बदर हुन नदिन सजगत पनौती / वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा मत बदर हुन नदिन नेपाली काग्रेसले विशेष सजगता अपनाएको छ । पनौती काग्रेसले मत हाल्न सिकाउन घर घर जाने आफ्ना कार्यकर्ताहरुलाई मत हाल्न, मतपत्र पट्टाउन र बाकसमा खसाल्न…

बृद्धबृद्धाआमा बुबाको आशीवार्द रत्नकुशलाई ( हेर्नुहोस् तस्वीर सहित )

बनेपा/यही बैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनमा यति बेला दलहरु घरदैलोमा ब्यस्त रहेका छन् । घरदैलो क्रममा नै नेकपा एमले बनेपा नगरका मेयरका उम्मेदवार रत्नकुश रंजितकार जनताको घर घर टोल टोल गई बृद्धबृद्धा आमा बुबा युवाहरुको आशीवार्द…

रोशीको विकासका लागि मेरो उम्मेदवारी ः लामा

रोशी/बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनका लागि नेपाली काग्रेस रोशी गाउँपालिका चुनावी प्रचार प्रसारमा ब्यस्त रहेको छ । रोशी भेगको भौगोलिक अवस्था र विकासका लागि गाउँपािलकाको अध्यक्ष पदमा आफूले उम्मेदवारी दिएको अध्यक्षका उम्मेदवार…

म जनताको भगवान हुन् चाहान्छु ः भगवान

ढुर्खक/ बेथानचोक गाउँपालिकाका नेपाली काग्रेसका अध्यक्षका उम्मेदवार भगवान अधिकारीले म सधैव जनताको भवगान भएर गाउँको सेवा गर्ने बताएका छन् । घरदैलो कार्यक्रममा सञ्चारर्कीहरु वुधवार विहानै वेथानचोक गाउपालिका वडा नम्बर ३ चलालगणेशथान पुग्दा…

बेथानचोकमा गठबन्धनको संयुक्त प्रतिवद्धतापत्र सार्वजनिक

बेथानचोक/ स्थानीय तह निर्वाचन अन्तर्गत बेथानचोक गाँउपालिकामा पाँचदलीय संयुक्त प्रतिवद्धतापत्र सार्वजनिक गरिएको छ । आज साँझ बेथानचोक–२, ढुंखर्क चारदोबटोमा एक एक कार्यक्रम बिच नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत…