
Browsing Category
समाचार
कलाकार रवीन्द्र र श्वेता भोट माग्न पनौतीमा ( तस्वीर सहित )
पनौती/प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरवहादुर देउवाबाट मंगलबार पार्टी सदस्यता लिए लगत्तै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष समेत रहेका कलाकार रवीन्द्र खड्का र चर्चित अभिनेत्री श्वेता खड्का भोट माग्न गृह नगर काभ्रेको पनौतीमा आएका छन् ।…
दुर्घटनामा ५ को मृत्यु १९ घाईते
काभ्रे/ काभ्रेको रोशी गाउँपालिकामा वडा नं. ११ मा एक आपसमा यात्रुबाहक बस र सुमो ठोकिदा ५ जनाको मृत्यु भएको छ ।
काठामाडौँबाट जनकपुरतर्फ जाँदै गरेको भारतीय नंवर प्लेटको यात्रुवाहक ग्एछडत्डज्ञडज्ञ नंवरको यात्रुबाहक बस र सिन्धुलीबाट…
पनौती काग्रेसको शैक्षिक गुणस्तरमा आमुल परिवर्तन गर्नेे योजना
पनौती/नेपाली काँग्रेस पनौतीले शैक्षिक गुणस्तरमा आमुल परिवर्तन गर्न विशेष योजना अघि सारेको छ । गुणस्तरीय शिक्षा, स्वास्थ्य र आधुनिक र व्यवसायीक कृषिलाई प्राथमिकता दिएर अघि बढेको पनौती काग्रेसले सामुदायीक विद्यालयहरुको गुणस्तर सुधारमा जोड…
मतदाता भन्छन खानेपानीको समस्या छ, उम्मेदवारको भनाई समाधान गछौं
पनौती/चुनावी अभियान अन्तर्गत भोट माग्दै घरदैलो पुगेका उम्मेदवारहरुलाई मतदाताहरुले खानेपानीको समस्या रहेकोले समाधान गरिदिन आग्रह गरेका छन् । साथै गाउखरका बासिन्दाहरुले वर्षामा हिलोले हिडिनसक्नु हुने मुल सडकको सुधार गर्नुपर्ने पनि बताएका छन्…
मतदाता शिक्षाका लागि पनौती काँग्रेसले सबै वडामा प्रतिनिधि पठायो
पनौती/मतदातालाई मतदान गर्ने तरीका सिकाउनको लागि पनौती काग्रेसले सबै वडामा प्रतिनिधि खटाएको छ । १२ वटा वडा रहेको यस नगरपालिकामा प्रत्येक वडामा कम्तिमा पाँच जना देखि बढीमा दश जना सम्म लाई प्रशिक्षण दिएर खटाएको निर्वाचन परिचालन मुल समितिका…