After header
Browsing Category

समाचार

पनौती नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार भण्डारी घरदैलोमा ( फोटो फिचर सहित )

पनौती/यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनमा दलहरु यति बेला घरदैलोमा ब्यस्त रहेका छन् । पनौती नगरपालिकामा गठबन्धन तर्फबाट मेयर पदका उम्मेदवार रामशरण भण्डारी, पार्टीका नेता कार्यकर्ता लगायत सबै उम्मेदवारहरु यति बेला पनौती…

कलाकार रविन्द्र खड्का एमाले छाडेर कांग्रेसमा प्रवेश

काभ्रे/ नेकपा एमालेमा सकृय रहेका नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का कांग्रेस प्रवेश गरेका छन् । मंगलबार बालुवाटारमा आयोजित एक कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले कलाकार खड्कासहित नायक भुवन केसी, नायिक स्वेता…

घर घर जादैँ आशीवार्द सहित भोट माग्दै नमोबुद्धका मेयर उम्मेदवार कुन्साङ

भकुण्डेबेशी/यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनमा यति बेला दलहरु घरदैलोमा ब्यस्त रहेका छन् । घरदैलो कार्यक्रम अन्र्तगत नमोबुद्ध नगरपालिकामा नेपाली काग्रेसका मेयर पदका उम्मेदवार कुन्साङ लामा लगायत उहाँको टिम पनि यतिबेला…

५ वर्षमा नमोबुद्धमा एमालेको सरकारले केही गर्न सकेनन् ः कुसाङ लामा

भकुण्डेबेशी/नमोबुद्ध नगरपालिकाको समग्र विकासका लागि गठबन्धनलाई जिताउन नमोबुद्ध नगरका मेयरका उम्मेदवार कुसाङ लामाले आग्रह गरेका छन् । नमोबुद्ध नगरको घरदैलो कार्यक्रममा उनले यस पटक गठबन्धनका उम्मेदवारलाई भोट हाली जिताउन आग्रह गरेका हुन् ।…

५० शैयाको अस्पताल, घरमै स्वास्थ्य सेवा

६० वर्ष माथिका नागरिक, गर्भवती महिला, दिर्घ रोग भएका, अपाङ्गता भएका र स्वास्थ्य संस्थाको पहुचमा पुग्न नसकेका व्यक्तलाई नियमित परिक्षण, परामर्श, औषधी र उपचार सहित घरमै स्वास्थ्य सेवा उपलब्ध गराइने । पनौती/स्वास्थ्य र शिक्षा र…