
Browsing Category
समाचार
त्रिशूली नदीमा पानीको बहाब बढ्दा धादिङ गल्छी चिरौदीमा चार वटा घरमा क्षति
काठमाडौं । त्रिशूली नदीमा पानीको बहाब बढ्दा धादिङ गल्छी चिरौदीमा चार वटा घरमा क्षति जनाईएको छ । धादिङको गल्छी गाउँपालिका–४ चिरौदीमा बाढीले चार वटा घरमा क्षति पुगेको हो ।धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले त्रिशूली नदीमा…
पहिचान हुन नसकेका शवहरू देवघाट जंगलमा गाडियो
काठमाडौं । बाढीले बगाएर चितवन पु¥याएकामध्ये पहिचान हुन नसकेका शवहरू शनिबार गाडिएका छन् । जिल्ला प्रशासन कार्यालयले बैठक बसेर निर्णय नै गरी पहिचान हुन नसकेका शवहरू शनिबार देवघाटको जंगलमा गाडेको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार शनिबार…
रसुवा बाढी ः बिहान ५ बजेसम्म १६२ जनाको शव फेला
काठमाडौं । रसुवा बाढीमा परेकामध्ये १६२ जनाको शव फेला परेको छ । बिहीबार बिहान ५ बजेसम्मको प्रहरी बुलेटिनअनुसार ८ वटा जिल्लामा गरेर १६२ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०,…
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घको सहयोग घोषण
काठमाडौँ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घको सहयोग घोषण गरेको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)ले तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको भीषण बाढी…
अहिले बिहान ९ बजे सर्वदलीय बैठक बस्दै
काठमाडौँ । अहिले बिहान ९ बजे सर्वदलीय बैठक बस्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा आज सर्वदलीय बैठक आह्वान गरेका छन् ।
रास्वपा…