
Browsing Category
समाचार
काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. ४ पदाली खोलामा अनुगमनको ः कारबाही कहाँ पुग्यो ?
काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका–४ स्थित पदाली खोलामा भएको भनिएको अवैध बालुवा उत्खननको विषयमा सरकारी निकायले गरेको अनुगमनको करिब ४० दिन बितिसक्दा पनि कारबाहीको ठोस परिणाम सार्वजनिक हुन नसकेपछि सम्बन्धित निकायमाथि गम्भीर प्रश्न उठेको छ ।…
प्रेस युनियन काभ्रेको अध्यक्षमा सचित खड्काको उम्मेदवारी घोषणा, अध्यक्ष पदका लागि पाँच जना आकाक्षी
काभ्रे । नेपाल प्रेस युनियन काभ्रेको अध्यक्ष पदका लागि पत्रकार सचित खड्काले उम्मेदवारी घोषणा गरेका छन् । आइतबार हुने अधिवेशनलाई लक्षित गर्दै खड्काले आफ्नो सामाजिक सञ्जाल मार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।उनले सामाजिक सञ्जालमा आफ्नो…
भोटेकोशी अपडेट ः १ हजार ३४४ को शव फेला, र ६१८ जना विदेशी नागरिक बेपत्ता
रसुवा । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेका १ हजार ३४४ को शव फेला परेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक तथ्याङ्कअनुसार ४ हजार ८ सय ९८ जना अझै बेपत्ता रहेका छन् । प्रहरीका अनुसार फेला परेका १,३४४ शवहरूमध्ये ४८९…
रास्वपा सचिवालय बैठक अहिले १० बजे बस्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक अलिे बिहान १० बजे बस्ने भएको छ । रास्वपाका प्रवक्ता जगदीश खरेलले आज बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय घण्टीघर बनस्थलीमा बैठक बस्न लागेको जानकारी दिएका छन् ।
सभापति रवि…
सडक भासिएपछि ग्यासका बुलेट छिर्न सकेनन काठमाडौं
काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि संघीय राजधानी काठमाडौँ बाहिर खाना पकाउने ग्यास भरेर (बोटलिङ) लैजान थालिएको छ । ग्यास बोकेका बुलेट वैकल्पिक मार्गबाट पनि काठमाडौँ छिर्न नसकेपछि बाहिर नै भरेर सिलिन्डरमा ग्यास भरेर लैजान…