After header
Browsing Category

समाचार

काँग्रेस महाधिवेशन कार्यक्रम सार्वजनिक

नेपाली काँग्रेसले महाधिवेशन कार्यक्रम तय गरेकाे छ । काँग्रेस महाधिवेशन कार्यक्रम मंसिर २१ बाट सुरु हुने भएकाे छ । काँग्रेस निर्वाचन समितिले तयार गरेको कार्यक्रमअनुसार २१ गते मतदाता नामावली(महाधिवेशन प्रतिनिधिकाे सूची) प्रकाशन काँग्रेस हुने…

‘अदालतका आन्दोलनकारीले गुहारेपनि दलहरु बोल्न आवश्यक छैन’

काँग्रेस केन्द्रीय सदस्य एपी साउदले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै अदालतमा आन्दोलनरत पक्षले वर्तमान समस्या समाधानका लागि दलहरूलाई गुहारे पनि दलहरु बोल्न आवश्यक नरहेको बताएका छन् । उनले अदालतको समस्या…

एकीकृत समाजवादीले भन्यो– स्वतन्त्र न्यायपालिकाको अवधारणामा संकट पैदा भयो

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सर्वाेच्च अदालतमा देखिएको विद्यमान संकटप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै संकट निवारणमा एकीकृत धारणा बनाउन अपिल गरेको छ । आइतबार सम्पन्न सो पार्टीको दोस्रो पूर्ण केन्द्रीय कमिटीको बैठकपछि…

काँग्रेस बैठकमा देउवा–प्रकाशमान जुहारी, गोविन्द बोल्दा देउवाले देखाए पौडेल

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा नेता प्रकाशमान सिंहले हालै गठन भएको राजनीतिक संयन्त्रको विरोध गरेका छन् । कात्तिक २४ मा ५ दलीय सत्ता गठबन्धनको बैठकले रामचन्द्र पौडेलको नेतृत्वमा ११ सदस्यीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय…

बार एशोसिएशनको आन्दोलनलाई प्रतिकार गर्न परिचालित करिब ५० जना पक्राउ

नेपाल बार एशोसिएशनको आन्दोलनलाई प्रतिकार गर्न परिचालित करिब ५० जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको समर्थन गर्दै सडकमा निस्किएको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बार एशोसिएशनको…