
Browsing Category
समाचार
बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, जम्कट्टेल र लामा बने मन्त्री
बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बिहीबार मन्त्रिपरिषदमा दुई सदस्य थप गरेका हुन् । मन्त्रिपरिषद्मा नेकपा माओवादी केन्द्रबाट शालिकराम जम्कट्टेल र नेपाली काँग्रेसबाट नीमा लामालाई समावेश…
राष्ट्रपतिदेखि एमाले अध्यक्ष ओलीको निवाससम्म जनगणना, तस्बिरमा हेर्नुहोस्
राष्ट्रिय जनगणना २०७८ बिहीबारदेखि सुरु भएको छ । ‘मेरो जनगणना, मेरो सहभागिता’ नारासहित आजबाट मंसिर ९ गतेसम्म १२ औं राष्ट्रिय जनगणना सुरु भएको हो । नेपालमा २०१८ सालदेखि अन्तर्राष्ट्रिय मानक तथा वैज्ञानिक पद्धतिअनुसार प्रत्येक दस वर्षमा…
टी २० विश्वकप : पाकिस्तानलाई हराउँदै अस्ट्रेलिया फाइनलमा
पाकिस्तानलाई ५ विकेटले हराउँदै अस्ट्रेलियाले टी २० विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएको छ । माथियु वाडेले १७ बलमा ४१ रन बनाउँदै अस्ट्रेलियालाई फाइनलको यात्रा गराएका हुन् । उनले लगातार तीन छक्का प्रहार गरेपछि अन्तिम ओभर बाँकी छँदै…
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक शुक्रबार बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने बैठकले कात्तिक २७ र २८ गते बस्ने केन्द्रीय कमिटीको बैठकका एजेण्डा तय गर्ने पार्टी प्रचार विभाग प्रमुख…
‘बजेट नदिने’ विवादास्पद भाषण : मुख्यमन्त्री पाण्डे भन्छन् – गलत अर्थ लगाइयो !
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे कात्तिक १३ गते गृह जिल्ला धादिङ पुगे । कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेलाई पार्टी, संगठन तथा विभिन्न संघ संस्थाले गृह जिल्लामा सम्मान गर्ने कार्यक्रम थियो ।
चितवनमा…