After header
Browsing Category

समाचार

राष्ट्रिय जनगणनाको सबै तयारी पूरा, लिपुलेक र कालापानीमा पनि जनगणना हुने

१२ औं राष्ट्रिय जनगणनाको मुलगणना बिहीबारदेखि देशभर सुरु हुने भएको छ । त्यसका लागि सबै तयारी पुरा भएको केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनले पहिलो चरणको सूचीकरण…

माओवादी अन्तर्राष्ट्रिय विभागको बैठकमा नारायणकाजीले भने- गठबन्धन फुटाउने षड्यन्त्र भइरहेको छ

नेकपा माओवादी केन्द्रको अन्तर्राष्ट्रिय विभाग प्रमुख नारायणकाजी श्रेष्ठले सत्ता गठबन्धन फुटाउन प्रतिगामी तत्वहरु लागिपरेको बताएका छन् । तर, उनले कुनै पनि तागतले गठबन्धन फुटाउन नसक्ने भन्दै सत्ता गठबन्धन चुनावसम्मै जाने जिकिर गरे ।…

‘ओली प्रवृत्ति’ विरुद्ध लड्न नेकपा एकीकृत समाजवादी पार्टी रोजेको हुँ : रामचन्द्र झा

नेकपा माओवादी केन्द्र छाडेका रामचन्द्र झाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रवृत्तिविरुद्ध लड्न आफूले नेकपा एकीकृत समाजवादी पार्टी रोजेको बताएका छन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत…

सिरहामा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सकियो

सिरहामा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व आजबाट विधिवत रुपमा सम्पन्न भएको छ । हिजो बेलुका जलासयहरुमा भेला भएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिई रातभर भजन किर्तनगरी आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै विधिवत…

बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पाए विश्वासको मत

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । उनले सोमबार प्रदेशसभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा बहुमत सांसदले समर्थन जनाएका हुन् । विश्वासको…