
Browsing Category
समाचार
रातोपाटी ब्रिफिङ : ब्युँतियो भूमि आयोग, बिट क्वाइन प्रकरणमा पाँच जना दोषी
आज २०७८ भदौ ३० गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
१. राष्ट्रिय भूमि आयोग गठन
सरकारले सुकुम्बासी समस्या समाधानका लागि भूमि आयोग गठन गरेको छ…
परराष्ट्रको पत्रले एनआरएनमा हल्लीखल्ली, चुनाव नरोक्न सबै सहमत
१० औं विश्व सम्मेलनको तयारीमा रहेको गैरआवासीय नेपाल संघ (एनआरएनए) को निर्वाचन प्रक्रिया अन्योलमा परेको छ । संस्थापनले निर्वाचन प्रतिनिधि चयनमा धाँधली गरेको भन्दै तीनजनाले परराष्ट्र मन्त्रालयमा उजुरी दिएका आधारमा मन्त्रालयले हस्तक्षेप गरेपछि…
अमेरिकामा समुद्री आँधीको कहर, कम्तीमा ४६ जनाको मृत्यु
समुद्री आँधी आइडाका कारण आएको बाढीमा परेर अमेरिकामा कम्तीमा ४६ जनाको मृत्यु भएको छ । बिहीबार न्युजर्सीमा मात्र २३ जनाले ज्यान गुमाएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ । गभर्नर फिल मर्फीका अनुसार मारिने अधिकांश आफ्नो गाडीमा यात्रा…
पर्वतमा पहिरोले पुरिएर पाँचको मृत्यु, तीन बेपत्ता
पोखरा । पर्वतमा अविरल वर्षाका कारण गएको पहिरोमा परेर ५ जनाको मृत्यु भएको छ ।
अविरल वर्षाका कारण पहिरो जाँदा कुश्मा नगरपालिका ३ दुर्लुङमा २ जना, कुस्मा ११ सिल्मीमा २ जना र मोदी गाँउपालिका ५ अम्बोटमा एक जनाको मृत्यु भएको हो । पहिरोमा…
चौधौं महाधिवेशनबाट ‘गुट र गिरोह’ समाप्त गर्नुपर्छ : शेखर कोइराला
नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला १४ औं महाधिवेशन ‘उत्सव’ का रुपमा आएको बताएका छन् । शुक्रबार विहान एक अपिल जारी गर्दै कोइरालाले महाधिवेशनले काँग्रेसको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउने बताए ।
‘काँग्रेस पार्टीसँग आबद्ध हामी…