After header
Browsing Category

समाचार

पशुपतिनाथको मन्दिर भक्तजनका लागि खुला गर्ने तयारी

पशुपतिनाथ र गुह्येश्वरी मन्दिर भक्तजनका लागि खुला गर्ने तयारी भएको छ । कोरोना संक्रमणका कारण जारी निषेधाज्ञाका कारण बन्द भएको पशुपतिनाथको मन्दिर भदौ ५ गतेदेखि खुला गर्ने तयारी भएको हो । पशुपति क्षेत्र विकास कोषका अनुसार भदौ २५…

महिला स्वास्थ्यकर्मीलाई काममा फर्कन तालिबानको आग्रह

अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको विस्फोट पछि स्वास्थ्य सुविधामा कमी आएको समाचारहरू प्रकाशित भइरहेका छन् । यसबीच तालिबानले महिला स्वास्थ्यकर्मीहरूलाई काममा फर्किन आग्रह गरेको छ । तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले…

इतिहासमा आज : चार्ल्स र डायनाबीच सम्बन्धविच्छेद

२९ जुलाई, १९८१ । दिन बुधबार । लण्डनस्थित सेन्ट पल चर्च । यहाँ एउटा महत्त्वपूर्ण विवाह भइरहेको थियो जसमाथि पुरै विश्वको नजर थियो । दुलहा थिए राजकुमार चार्ल्स र दुलही राजकुमारी डायना । यो विवाहलाई विश्वभर १०० करोड मानिसले आफ्नो टिभीमा हेरेका…

जिल्ला सभापतिहरूसँग पौडेल पक्षको छलफल : सानेपामा जारी धर्ना र अनसन स्थगित गराउने तयारी

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले रिले अनसनरत जिल्ला सभापतिहरूसँग छलफल गरेको छ । शनिबार बिहान पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा आफू निकट जिल्ला सभापतिहरूसँग पौडेल पक्षले छलफल गरेको हो । पार्टी…

लुम्बिनी प्रदेशका विभिन्न राजमार्ग अझै अवरुद्ध

अस्ति रातिबाट अवरुद्ध रहेका लुम्बिनी प्रदेशका विभिन्न राजमार्ग अझै खुलेका छैनन् । पूर्वपश्चिम राजमार्ग सहित लुम्बिनी विभिन्न वटा ठुला मागहरू अवरुद्ध बनेका थिए । ती मार्गहरूमा आज दिनभर पानी रोकिएमा आज साँझदेखि खुल्ने लुम्बिनी प्रदेश…