
Browsing Category
समाचार
दुवै सदनको बैठक बस्दै, बजेटमाथिको छलफल अघि बढाउने तयारी
काठमाडौं । सङ्घीय संसदको दुवै सदनको बैठक आजका लागि बोलाइएको छ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बोलाइएको छ । आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘ आर्थिक वर्ष २०८२÷८३ को राजश्व र व्ययको वार्षिक…
अख्तियारले शुरु ग¥यो भट्टराईको बयान
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भएको भिजीट भिसा प्रकरणमा मुछिएका सहसचिव तीर्थराज भट्टट्टराईको बयान शुरु गरेको छ ।१८ जेठमा उपस्थित हुने शर्तमा उनलाई नियन्त्रणमुक्त गरेको…
बाढीपहिरोले क्षतिग्रस्त पुलको समान बेच्ने वडाध्यक्ष पक्राउ
काभ्रे । गतसाल असोजको बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ स्थितथासिंङबेंसीमा रहेको पुलको सामान चोरेर विक्री गर्ने एक वडाध्यक्ष पक्राउमा परेका छन् । उनी उक्त फलामको पुल बगाएर बाँकी रहेको फलामका सामान कवाडीमा विक्री…
काभ्रेको पनौतीलाई ‘विश्व सम्पदा’मा सूचीकृत गराउन पहल
काभ्रे । काभे्रपलाञ्चोकको ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पुरातात्विक नगर पनौतीलाई विश्व सम्पदामा सूचीकृत गराउन पुनः सरोकारवालाबीच छलफल गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना र पनौती नगरपालिकाको सहकार्यमा आयोजित…
सार्वजनिक यातायात बन्दले यात्रुहरुको विचल्ली
काठमाडौं । आज देशभर सार्वजनिक यातायातका साधन बन्द हुँदा यात्रीहरु विचल्ली परेका छन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिने गरी नियमावली ल्याएको विरोधमा आन्दोलनरत यातायात व्यवसायीहरुले आज देशभर लामो तथा छोटो…