After header
Browsing Category

समाचार

काभ्रेको खानीखोला गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषण

काभ्रे । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता घोषण गरिएको छ । गाउँपालिकाको सभा हलमा सम्पन्न एक् कार्यक्रमको बिच पालिकालाई औपचारिक रूपमा “पूर्ण खोप सुनिश्चित“ घोषणा गरिएको थियो । “खोपको उपयोग, स्वामित्व र सहभागिता —…

राष्ट्रिय खुल्ला सोतोकान कराते प्रतियोगिा पाँचखालमा हुने

काभ्रे । स्वास्थयको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मूलनारा सहित काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा राष्ट्रिय खुल्ला सोतोकान कराँते प्रतियोगिता २०८२ हुने भएको छ ।नेपाल सोतोकान कँराते डो एसोसिएसन काभ्रेले आयोजना यहि जेठको ३० र ३१ गते…

काभ्रेको पनौतीमा ऐतिहासिक हिलेजात्रा सुरु

काभ्रे । त्रयोदशीदेखि पूर्णिमाको रात रहुन्जेल हिलेजात्रा मनाउँछन् पनौतीबासी । जात्रा सकिएको भोलिपल्टैदेखि खेतको काम थाल्ने यहाँको प्रचलन हो । ‘जेष्ठ शुक्ल पूर्णिमाको दिन जात्रा नमान्ने र मंसिर पूर्णिमाको रात निद्रा नपु¥याउनेले कहिल्यै सुख…

पाँचौं ज्ञानकुञ्ज रोड रेस जेठ ३१ गते हुने

काभ्रे । काभ्रे जिल्लाकै उत्कृष्ठ विद्यालयमा पर्ने ज्ञानकुञ्ज विद्यालयमा पाँचौं ज्ञानकुञ्ज रोड रेस २०८२ हुने भएको छ । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाद्वारा आयोजित ‘पाँचौं ज्ञानकुञ्ज रोड रेस २०८२’ जेठ ३१ गते हुने पत्रकार सम्मेलनमा…

गोली प्रहार गरी एकजनाको हत्या एकजना घाईते

काठमाडौं । गोली प्रहार गरि एकजना ब्यक्तिको हत्या गरिएको छ । सप्तरीमा डाँका समूहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ भने एक जना घाइते भएको प्रहरीले जनाएको छ । सप्तरीको सुरुङ्गा नगरपालिका–८ मल्हनवाका भुरन चौधरीका ५० वर्षीय छोरा कान्तालाल…