After header
Browsing Category

समाचार

नेपाल सानो राष्ट्र भएपनि कसैको दयामायाले चलेको छैन ः प्रधानमन्त्री ओली

काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सानो राष्ट्र भयता पनि कसैको दयामायामा चलेको राष्ट्र नभएको बताएका छन् । कसैको मातहतमा नरहेको र कहिल्यै नरहने पनि समेत उनले बताए । उनले आज काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौ विश्वविद्यालय…

केयूमा विदेशी विद्यार्थी १ सय १८ सहित एक हजार एक सय २९ दीक्षित हुँदै

काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौ विश्वद्यिालय (केयू)मा ३० औँ दीक्षान्त समारोह (दोस्रो चरण)मा शुक्रबार विभिन्न तह एवं विधामा एक हजार एक सय २९ विद्यार्थी दीक्षित हुने भएका छन् ।समारोहको प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति…

काभ्रेको रोशी गाउँपालिका पूर्ण खोप सूनिश्चत तथा दिगोपना घोषणा

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । मंगलबार जिल्ला खोप समन्वय संयोजक समेत रहेका जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपक गौतमको प्रमुख आतिथ्यता तथा रोशी गाउँपालिकाका…

संसदीय समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित

काठमाडौं । संसदीय समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित भएको छ । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । मंगलबार सिंहदरबारमा बसेका समितिको बैठकले उक्त विधेयक…

डिजिटल टोकन प्रणली काभ्रे जिल्ला प्रशासनमा सुरु

काभ्रे । काभ्रेपलाचोक जिल्ला प्रशासनमा कार्यालयले सेवाग्राहीका लागि आजदेखि डिजिटल टोकन प्रणालीको शुरुआत गरेको छ । सेवाग्राहीको भीडलाई मध्यनगर गर्दै सेवा प्रवाहलाई व्यवस्थित बनाउने उद्देश्यले सो कार्यालयले नागरिकता, नागरिकता प्रतिलिपि,…