After header
Browsing Category

समाचार

तास खेलिरहेका ११ जना ७ लाख ४५ हजार नगदसहित पक्राउ

झापा जिल्लाको दमक नगरपालिका ८ बाट तास खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार साँझ ७ बजे दमकस्थित थिरराज खतिवडाको घरमा तास खेलिरहेका ११ जनालाई ७ लाख ४५ हजार ५ सय नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका…

टाइब्रेकरमा स्पेन स्तब्ध, इटाली युरोकपको फाइनलमा

टाइब्रेकरमा स्पेनलाई ४–२ ले स्तब्ध पार्दै इटालीले युरोकप फुटबलको फाइनलमा स्थान बनाएको छ । स्पेनबाट अल्भारो मोराटा र डेनी ओल्मोले हानेको पेनाल्टी मिस भएसँगै सो टीम सेमिफाइनलबाटै घर फर्किन बाध्य भयो । यता इटालीबाट म्यानुअल लोकाटेल्लीबाहेक…

बढ्दै कोरोना संक्रमण : लगातार दोस्रो दिन निको हुनेभन्दा संक्रमितको संख्या बढी

नेपालमा लगातार दोस्रो दिन निको हुनेको संख्याभन्दा नयाँ संक्रमितको संख्या बढी देखिएको छ । लामो समय निको हुनेको संख्या बढी हुँदै आएकोमा सोमबारबाट भने नयाँ संक्रमितको संख्याले निको हुनेको संख्यालाई उछिन्न थालेको हो । मंगलबार २६३४ जनामा…

ओली–माधव फोनवार्ता, ‘समिट टु बालुवाटार’ दौडधुप

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच शनिबार लामो टेलिफोन कुराकानी भयो । शीर्ष तहको कुराकानीपछि दुबै समूहका ६ जना नेताहरु ललितपुरको समिट होटलमा वार्तामा जुटे । त्यसपछि ६ भाइको वार्ताको सन्देश…

महेश बस्नेतको प्रस्ताव : सङ्घीयता र धर्मनिरपेक्षताबारे समीक्षा गरौँ, शासकीय स्वरूप पनि फेरौँ

प्रदेश २ को सरकारमा मुख्यमन्त्री र अर्थमन्त्रीबीचको टकराव जनता समाजवादी पार्टी नेपालका लागि टाउको दुखाइको विषय बनेको छ । त्यसो त, जसपा अहिले दुई धारमा विभाजित देखिन्छ तर ती दुई धारमध्ये उपेन्द्र यादव पक्ष प्रदेश २ को सरकारमा छ भने…