After header
Browsing Category

समाचार

राप्रपाले बोलायो केन्द्रीय कार्य सम्पादन समिति बैठक

राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको बैठक मिति तय गरेको छ । सो पार्टीका अध्यक्षहरू पशुपति शमशेर राणा, डा प्रकाशचन्द्र लोहनी र कमल थापाको आज बसेको बैठकले पौष ४ गते काठमाडौंमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको…

प्रवेशद्वारलाई कता राख्ने विवाद : चन्द्रगढी विमानस्थलको गुरुयोजना अलपत्र

प्रदेश नं १ को दोस्रो ठूलो चन्द्रगढी विमानस्थलको पुनःनिर्माणसम्बन्धी गुरुयोजना प्रवेशद्वारलाई कता राख्ने भनेर स्थानीयवासीले शुरु गरेको विवादले अलपत्र परेको छ । भद्रपुर नगरपालिका वडा नं ८ मा पाँच दशकअघिदेखि रहेको चन्द्रगढी विमानस्थलको…

नेकपा विवाद : स्थायी कमिटीले खोज्ला त सङ्कट समाधानको सूत्र ?

विश्व मानव समाज कोभिड–१९ को त्रासमा परिरहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुको अन्तरविरोधले राजनीतिक चासो बढाएको छ । आइतबार बस्ने नेकपा स्थायी कमिटीको बैठकमा पार्टीभित्रको अन्तरविरोध र सङ्कटको समाधानबारे छलफल…

मस्जिद धार्मिक सहिष्णुता र सद्भावको नमूनाः मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मस्जिद धार्मिक सहिष्णुता र सद्भावको नमूना भएको बताएका छन् । आज घण्टाघरस्थित पञ्च काश्मिरी तकिया निरीक्षण गर्दै उनले धर्मसंस्कृति संरक्षण र संर्वद्धन गर्ने दायित्व सरकारको भएको उल्लेख…

४० प्रतिशत काम बाँकी छँदै सिंचाई आयोजनाको संरचना भत्किन थाल्यो

झन्डै ३१ अर्बको लगानीमा बाँकेमा निर्माण भइरहेको सिक्टा सिंचाई अयोजनाको ४० प्रतिशत काम बाँकी छँदै विभिन्न चुनौतिहरु देखा परेका छन् । राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजनाको ४५ किलोमिटर निर्माण भैसकेको छ । तर पूर्ण रुपमा निर्माण सम्पन्न…