
Browsing Category
समाचार
कांग्रेसले पार्टीको झण्डा तीन दिन आधा झुकाउने
नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै उाको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने जनाएको छ । श्रेष्ठको शुक्रबार ८० वर्षको उमेरमा निधन भएको थियो ।…
पशुपति क्षेत्रको वाग्मतीमा बढ्न थाल्यो फोहर
वाग्मती सफाइ महाअभियानको ३९६औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रको सफाइ अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा भएको थियो । सफाइमा गङ्गा…
रौतहटमा चिसोले कठ्याङग्रिएर एकको मृत्यु
रौतहट । पछिल्लो केही दिनदेखि तराईमा बढेको चिसोको कारण रौतहटमा कठ्याङ्ग्रिएर एक पुरुषको मृत्यु भएको छ ।
अत्यधिक चेकोको कारण कटहरीया नगरपालिका वडा नम्वर २ जमुनिया घर भएका ६५ वर्षीय सुखारी सिंहको शनिबार मृत्यु भएको हो ।
मृतक सिंह…
अब तरकारी र फलफूलमा विषादी सीमा
काठमाडौँ — प्रांगारिक मल र अर्गानिक उत्पादनको जति प्रचार भए पनि कृषि उपज विषादीको प्रयोग नगरी बजारमा आइपुग्दैनन् । स्वदेशीभन्दा बढी आयातित कृषि उपज बजारमा आइपुग्छन्, जसमा प्रयोग भएका विषादीको मात्राबारे सरकारको नीति प्रस्ट हुन नसक्दा अलमल…
संक्रमण फैलिएपछि विद्यालय पुनः बन्द
डडेलधुरा — कोरोना संक्रमण फैलिन थालेपछि डडेलधुराको अजयमेरु गाउँपालिकाका दुई विद्यालय बिहीबारदेखि पुनः बन्द भएका छन् । बुधबार गाउँपालिकाका देवल माध्यमिक विद्यालय र खोली प्राथमिक विद्यालयका शिक्षक र कर्मचारीमा कोरोना पुष्टि भएपछि विद्यालय…