
Browsing Category
समाचार
‘कोरोना खोप तत्काल खरिद प्रक्रिया थालौं’
काठमाडौँ — विज्ञहरूले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि जतिसक्दो छिटो प्रक्रिया सुरु गर्न सरकारलाई सुझाव दिएका छन् । मुलुक सुहाउँदो खोप उत्पादन गर्ने कम्पनीसँग सम्झौता गरी आपूर्ति सुनिश्चित नगरिए खोप बनिसकेपछि ल्याउन ढिलाइ हुने उनीहरूको…
प्याराग्लाइडिङमा हेलचेक्य्राइँ गरेको भन्दै पाइलटलाई स्पष्टीकरण
पोखरा — साबिकको मूल्यभन्दा आधा छुटमा प्याराग्लाइडिङ गर्न पाइने भएपछि पोखराको सराङकोटमा दसैंछेका ग्राहकको घुइँचो लाग्यो । प्याराग्लाइडिङ गर्दै गरेका भिडियो ग्राहकले धमाधम सामाजिक सञ्जालमा राखे ।
तिनैमध्येका केही भिडियोमा पाइलटले…
ब्रिटिस र सिंगापुर भर्तीका निम्ति अन्तिम प्रतिस्पर्धामा ७ सय ७० युवा बोलाइए
काठमाडौँ — बेलायत सरकारले ब्रिटिस आर्मी र सिंगापुर पुलिस फोर्सका निम्ति ७ सय ७० नेपाली युवालाई अन्तिम प्रतिस्पर्धामा बोलाएको छ ।
ब्रिटिस आर्मी मुख्यालयले वेबसाइट आर्मी डट एमओडी डट युकेमा रेक्रुट इन्टक/आरआई–२०२१ का निम्ति बिहीबार (१०…
२५ दिनमा २१ बालबालिकाको उद्धार
काठमाडौँ — सरकारले गत जेठमा सार्वजनिक गरेको बजेटमा सडक बालबालिका मुक्त बनाउने प्रतिबद्धता उल्लेख गरिएको छ । तर कोरोना महामारीका बीच ठूलो संख्यामा गुमेको रोजगारीका कारण त्यस्ता सडक बालबालिकाको संख्या बढ्ने जोखिम देखिएको छ ।
गत मंसिर १७ गते…
प्रधानमन्त्रीकै ‘छोरी’ लाई पढ्न हम्मे
मुगु — ठिल्लेसाङमु लामा अहिले १० वर्षकी भइन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकत्व लिँदा उनी ७ पुगेर ८ वर्षमा टेक्दै थिइन् । मुगुम कार्मारोङ गाउँपालिकाको माग्री गाउँभरि उनलाई ‘प्रधानमन्त्रीकी चेली’ भनेर बोलाउँछन् । तर, ३२ महिनाको यो…