After header
Browsing Category

समाचार

नेपालमा ७२ प्रतिशतलाई कोभिड–१९ खोप दिइने तयारी

काठमाडौं । नेपालको कूल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने योजना सरकारले बनाएको छ । कूल जनसङ्ख्याको दुई तिहाइभन्दा बढीलाई खोप लगाउँदा त्यसले समुदायस्तरमा प्रतिरोधात्मक क्षमताको कार्य गर्ने र अन्यलाई लगाउनु नपर्ने…

९ वटा दूतावास अगाडि एकसाथ धर्ना, आणविक अस्त्र निषेध सन्धि शीघ्र अनुमोदन गर्न माग

काठमाडौं । आणविक अस्त्रको विश्वव्यापी उन्मुलनको माग गर्दै २५ वर्षदेखि अभियानरत मानव अधिकार तथा शान्ति समाजको आयोजनामा काठमाडौं र ललितपुरस्थित ९ वटा दुतावास अगाडि बिहीबार एकसाथ धर्ना प्रदर्शन भएको छ । ७२ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका…

काठमाडौंमा यस्तो छ कांग्रेसको प्रदर्शन तयारी

मंसिर २९ गते देशव्यापी प्रदर्शनको तयारीमा रहेको नेपाली काँग्रेसले काठमाडौंको प्रदर्शनलाई विशेष महत्व दिएको छ । जसअनुसार नेपाली काँग्रेस जिल्ला कार्यसमिति काठमाडौंको बिहीबार बसेको बैठकले आन्दोलनलाई सफल बनाउन विभिन्न रणनीतिक योजना बनाएको छ ।…

काठमाडौँका मुख्य सडकमा २ हजार आधुनिक बत्ति जडान हुँदै, सहमतिपत्रमा हस्ताक्षर

काठमाडौं महानगरपालिका क्षेत्रभित्रका मुख्य मुख्य सडकमा आधुनिक सडक बत्ति जडान हुने भएको छ । सो सम्बन्धी सहमतिपत्रमा काठमाडौं महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच हस्ताक्षर भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री…

देशभर सुरक्षा सतर्कता बढाउन प्रहरीको निर्देशन

काठमाडौं । नेपाल प्रहरीले मुलुकभर सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको छ । कानूनविपरीतका आपराधिक घटना बढ्न सक्ने जनाउँदै उसले आफ्ना मातहतका ७७ वटै जिल्लाका प्रहरीलाई उच्च सावधानीका साथ सुरक्षा सतर्कता बढाउन भनेको हो । प्रहरीका प्रवक्ता…