After header
Browsing Category

समाचार

जो बाइडेनका छोरा हन्टर बाइडेनले कर छली गरेको भन्दै अनुसन्धानको दायरामा

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनले आफूमाथि अनुसन्धान चलिरहेको जानकारी दिएका छन् । उनीमाथि कर छलीको आरोप लागेको छ । उनको यो अनुसन्धान अमेरिकाको डेलावेयर राज्यमा चलिरहेको छ । हन्टर बाइडेनले आफूले यो…

बासमती ‘ब्याटल’ : भारतविरुद्ध पाकिस्तान र नेपाल एउटै कित्तामा

२४ मंसिर, काठमाडौं । भारतले बासमती धान र चामलको भौगोलिक संकेतमाथि एकाधिकारको माग गर्दै नेपालले यूरोपियन यूनियनमा दिएकोे दाबीविरुद्ध नेपालले आफ्नो बिरोध पेश गरेको छ । बासमती चामलको भौगोलिक ‘ट्रेडमार्क’मा भारतीय एकाधिकारको प्रयासविरुद्धको…

अब्बल चिकित्सकको असामयिक निधन

२४ मंसिर, काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ लव नरसिंह जोशीको बुधबार निधन भएको छ । मेडेसिटी अस्पतालका मेडिकल डाइरेक्टर सुनिलकुमार शर्माका अनुसार उनलाई कडा खालको रक्त क्यान्सर (एक्युट माइनोब्ल्याष्टिक ल्युकोमिया एम ४) भएको थियो । डा.…

‘ओलीको विकल्प खोज्नु बिजुली सट्टा अगुल्टो खोज्नुजस्तै’

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नु भनेको बिजुलीको सट्टा अगुल्टो खोज्नुजस्तै भएको बताएका छन् । उदिपुर–रिठ्ठेवगर–रामचोकबेसी–नौथरबेँसी–शेरा कालोपत्र सडकको बेँसीशहर…

स्काभेटर आगजनी गरेको अभियोगमा अनिल शर्मा दशौँपटक पक्राउ

स्काभेटर आगजनी गरेको अभियोगमा पक्राउ परेका नेत्रविक्रम चन्द समूहका नेता अनिल शर्मा ‘विरही’ अर्थात् छविलाल सापकोटा साधारण तारिखमा छुटेलगत्तै पुनः पक्राउ परेका छन् । बेलकोटगढी नगरपालिका–१३ स्थित राजेन्द्र तामाङको स्काभेटरमा गत भदौ ७ गते राति…