After header
Browsing Category

समाचार

संक्रमित बढेपछि दुई नगर सिल

अछाम — कोरोना संक्रमितको संख्या एक्कासि बढेपछि अछामका दुई नगरपालिका सिल गरिएको छ । मंसिर २० गतेबाट एक साताका लागि मंगलसेन र पञ्चदेवल विनायक नगरपालिका सिल गरिएको हो । जिल्ला अस्पतालमा पनि आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ । पछिल्लो एक…

सुचना विभागको प्रेस पास र अनलाइन नविकरण अब हुलाक कार्यालयबाटै

काठमाडौं । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले अवदेखि सुचना विभागको प्रेस कार्ड र अनलाईन नविकरण जिल्ला हुलाक कार्यलयबाटै गर्ने गरी व्यवस्था मिलाएको छ । मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तोे व्यवस्था मिलाएको जनाएको हो ।…

आठ महिनापछि सदर चिडियाखाना खुल्दै

विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पनि देखिएसँगै गत चैत ७ गतेदेखि बन्द भएको जावलाखेलस्थित सदर चिडियाखा बिहिबारदेखि खुल्ने भएको छ । नेपाल सरकारको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) को निर्णयपछि स्वास्थ्य…

सूर्यबाट उछिट्टियो आगोको विशालकाय लप्का

पृथ्वीमा जीवनका प्रमुख स्रोतहरुमध्येका पनि प्रमुख सूर्य हो । सूर्य नहुँदो हो र हाम्रो पृथ्वी सूर्यबाट ठिक्कको दुरी (वसोबासयोग्य क्षेत्र)मा अवस्थित नहुँदो हो त पृथ्वीमा जीवन सम्भव नै थिएन । औसत रुपमा किलोमिटर टाढा रहेको सूर्यलाई पृथ्वीबाट…

मन्त्री नेम्वाङसँग रुसी प्रतिनिधि मण्डलको भेटवार्ता

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँग रुसी प्रतिनिधि मण्डलले आज शिष्टाचार भेटवार्ता गरेकोे छ । मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री नेम्वाङले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ विरुद्धको खोप रुसले तयार…