After header
Browsing Category

समाचार

स्वयम्भूको बुद्ध स्तूप नभत्काइने

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले चक्रपथ विस्तारका क्रममा स्वयम्भूमा रहेको भगवान् बुद्धको हजार मूर्ति स्तूप नभत्काइने बताएका छन् । स्वयम्भू विश्व सम्पदा क्षेत्र बचाऔं अभियानको ज्ञापनपत्र बुझ्दै उनले सडक…

विज्ञ भन्छन्- स्कुल खोल्न नहतारिऔं

काठमाडौँ — काठमाडौं उपत्यकामा तत्काल विद्यालय खोले कोभिड–१९ को संक्रमण झन् फैलिने र मृत्युदर पनि बढ्ने उच्च जोखिम देखिएको छ । यसले मुलुकमा सम्भावित मानिएको कोभिडको दोस्रो लहर ल्याउने विज्ञहरूको भनाइ छ । उनीहरूले कोभिडको उच्च जोखिम समूहलाई…

प्रधानाध्यापक हत्यापछि गाउँले त्रासमा

विराटनगर — उत्तरी मोरङको मिक्लाजुङ–१ बर्खेका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको मंगलबार हत्या भएपछि बस्ती नै शोकमा छ । विकट पहाडी क्षेत्रमा पर्ने बर्खेमा सात घरपरिवार छन् । गाउँले त्रसित अवस्थामा छन् । वडाध्यक्ष नरबहादुर राईका अनुसार ती सबै…

हराएको ३६ वर्षपछि चतुर्मुखी शिवलिंग अमेरिकामा

काठमाडौँ — पशुपतिनाथ मन्दिर परिसरबाट २०४१ असारमा हराएको लिच्छविकालीन चतुर्मुखी शिवलिंग अमेरिकाको सिकागो म्युजियममा फेला परेको छ । गत वर्ष निधन भएकी मूर्ति संकलकको इच्छापत्रबाट मात्रै यो पुरातात्त्विक सम्पदा नेपालबाट लगिएको खुलेको हो ।…

शिक्षकलाई कोरोना, स्कुल बन्द

काठमाडौँ — ललितपुर महानगरपालिकाले विद्यालय खोल्ने निर्णय गरेकै दिन ललितपुरकै गोदावरी नगरपालिकास्थित नवज्योति माविले कक्षा सञ्चालन स्थगित गरेको छ । विद्यालयका अनुसार दुई जना शिक्षक कोरोना संक्रमित भएपछि सतर्कताका लागि पठनपाठन बन्द गरिएको हो …