After header
Browsing Category

समाचार

सहकार्यका लागि दाहाललाई ओलीको शर्त : ‘नेपालसँग सहकार्य तोड्नुस्’

काठमाडौँ — प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँगको सहकार्य तोडेर दुई अध्यक्षबीच सहकार्यको प्रस्ताव गरेका छन् । तर, कार्यकारी अध्यक्ष दाहालले समीकरण बनाउने र…

प्रेस पास र अनलाइन नवीकरण अब हुलाकबाट

काठमाडौँ — प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरणको काम अब जिल्ला हुलाक कार्यालयबाटै हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बुधबार मन्त्रीस्तरीय निर्णयबाट सूचना विभागका महानिर्देशकमा निहित अधिकार जिल्ला हुलाक…

एन्टिजेनमा नेगेटिभ, पीसीआरमा पोजिटिभ

एन्टिजेनमा नेगेटिभ देखिएका १ सय १० जनाको पीसीआर गर्दा ३२ जनामा कोरोना संक्रमण काठमाडौँ — एन्टिजेन विधिबाट स्वाब परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएकाको पीसीआर गर्दा करिब एक तिहाइमा पोजिटिभ देखिएको छ । काठमाडौंको कोरोना हटस्पटमा लक्षण भएका १…

चन्द समूहका गतिविधिमाथि निगरानी बढाउन निर्देशन

काठमाडौँ — करिब दुई वर्षदेखि भूमिगत रहेका नेत्रविक्रम चन्द नेतृत्वको ‘प्रतिबन्धित नेकपा’ निहत्था व्यक्तिको हत्यामा संलग्न हुन थालेपछि प्रहरी प्रधान कार्यालयले उसका गतिविधिमाथि सूक्ष्म निगरानी राख्दै हतियारसहितको गस्ती बढाउन देशभरका युनिटलाई…

गौतमलाई मरणोपरान्त पुरस्कार

काठमाडौँ — कान्तिपुर दैनिकका पत्रकार गोकर्ण गौतमलाई मरणोपरान्त यस वर्षको विजयबाबु स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । विजयबाबु खत्रीको नवौं स्मृति दिवसका अवसरमा राजधानीमा बुधबार आयोजित समारोहमा नेपाल समाचार केन्द्र प्रालिकी…