After header
Browsing Category

समाचार

फेरि जोडिँदै विवेकशील-साझा

काठमाडौँ — साझा धारणा भएकाहरू एकै ठाउँमा रहेर वैकल्पिक राजनीतिक शक्ति बन्ने भन्दै विवेकशील नेपाली दल र साझा पार्टीले बुधबार पुनः एकीकरण गर्ने भएका छन् । यसअघि एकीकरण गरेको १७ महिनामा दुवै दल विभाजित भएका थिए । विगतमा भएका कमजोरीप्रति…

असईद्वारा १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी प्रयास

बिर्तामोड — सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका एक प्रहरी सहायक निरीक्षक (असई) ले १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोप लागेको छ । सशस्त्र प्रहरीको कुन्जिबारी बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) अन्तर्गत गौरीगन्ज…

‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्‍न’ भन्‍ने संकल्पलाई दृढताका साथ लागू गरेको छु :…

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले 'म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न' भन्ने संकल्पलाई दृढताका साथ लागू गरेको बताएका छन् । बुधबार भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले…

योजना आयोगद्वारा मन्त्रालयको चौमासिक प्रगति समीक्षा

राष्ट्रिय योजना आयोगद्वारा आयोजित मन्त्रालयहरूको आर्थिक वर्ष २०७७/०७८ को प्रथम चौमासिक प्रगति समीक्षा बैठकको दोस्रो दिन मङ्गलबार विभिन्न मन्त्रालयले आआफ्नो प्रस्तुति दिएका छन् । बैठकमा कृषि तथा पशुपक्षी विकास, वन तथा वातावरण, खानेपानी,…

एक घरमा आगलागी हुँदा १३ लाख बराबरको क्षति

पाँचथरको फिदिम नगरपालिका–४ को एक घरमा आगलागी हुँदा रु १३ लाख बराबरको क्षति भएको छ । मङ्गलबार साँझ ६ बजे फिदिम–४ गढीका सोमनाथ ढकालको घरमा विद्युत सर्ट भई आगलागी भएको हो । आगलागीबाट ढकालको दुई तले कच्ची घर तथा घरमा रहेका सम्पूर्ण…