After header
Browsing Category

समाचार

रिक्सामा छुटेको सात लाख फिर्ता

नेपालगञ्ज उपमहानगरपालिका–१४ निवासी रिक्साचालक देवराज बर्माले रिक्सामा छुटेको रु सात लाख ४० हजारसहितको झोला सम्बन्धित व्यक्तिलाई फिर्ता गरेका छन् । सोमबार भारतबाट घर फर्कने क्रममा घोराही उपमहानगरपालिका–५ धर्ना दाङ निवासी दत्तबहादुर…

गरुवामा पुल शिलान्यासः ज्यान नै जोखिममा पारेर खोला तर्नुपर्ने बाध्यता हट्नेमा स्थानीय आशावादी

यहाँस्थित माई नगरपालिकाको गरुवा खोलामा पुलको शिलान्यास भएपछि स्थानीयवासी आशावादी देखिएका छन् । पुलको शिलान्यास भएसँगै बर्खामास खोलाबाट तर्नुपर्ने समस्या हट्नेमा स्थानीयवासी आशावादी देखिएका हुन् । बर्खामास खोला बढ्दा यहाँका…

अपर तामाकोशी : आयोजना सकिने निश्चित छैन, बजारमूल्य उचालिँदै

काठमाडौं । पछिल्लो केही दिनदेखि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सेयरमूल्य उकालो लाग्दै गएको छ । आइतबार नकारात्मक सर्किट लागेको दिनलाई छाड्ने हो भने ५ दिनदेखि यो सेयरको कारोबारमा निरन्तर सकारात्मक सर्किट लाग्दै गएको छ । अघिल्लो…

इजरायलले आगामी महिनादेखि नेपालबाट कामदार लैजाने प्रक्रिया सुरु गर्ने

इजरायलले आगामी महिनादेखि नेपालबाट केयर गिभर (हेरचाह कामदार) लैजाने प्रक्रिया सुरु गर्ने भएको छ । नेपालका लागि इजरायली राजदूत हनान गोडरले आगामी महिनादेखि केयर गिभरका लागि कामदार लैजाने प्रक्रिया शुरु गर्ने बताएका हुन् । नेपालबाट…

नेपालको जलविद्युतमा लगानीका लागि रुसको चासो

रुसले नेपालमा ठूलो लगानीको जलविद्युत आयोजना निर्माण गर्ने इच्छा व्यक्त गरेको छ । यसबारे चासो राख्दै नेपालका लागि रुसका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले मंगलबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनलाई मन्त्रालयमा भेटेर…