
Browsing Category
समाचार
रातो मच्छिन्द्रनाथको पुनःनिर्माण अलपत्र
–सुभानु आचार्य
ललितपुर । बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण अलपत्र परेको छ । मन्दिर पुनःनिर्माणका लागि आवश्यक पर्ने काठ बजारमा अभाव भएसँगै पुनःनिर्माणमा ढिलाइ भइरहेको बताइएको छ । पुनःनिर्माणका लागि आठ बाइ आठ, छ बाइ छ, चार…
सहमति कार्यान्वयन गर्न उपकुलपतिलाई नेविसंघको एक हप्ते अल्टिमेटम
काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आफूहरूसँग त्रिविले गरेको २३ बुँदे सहमति कार्यान्वयन गर्न माग गरेको छ।
मंगलबार उपकुलपति धर्मकान्त बाँस्कोटालाई ज्ञापन पत्र बुझाउँदै नेविसंघले एक साताभित्र सहमतिलाई…
‘मर्यादित महिनावारी दिवस’को अवसर पारेर सुरु गरियो अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी
काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय ‘मर्यादित महीनावारी’ दिवस आज मनाइएको छ । गत वर्षदेखि डिसेम्बर ८ लाई विश्वभर मर्यादिन महिनावारी दिवसको रुपमा मनाउन थालिएको हो ।
१६ दिने लैंगिक हिंसाविरुद्धको अभियानको १४औं दिन मनाइने यो दिवसको अवसर पारेर…
१२ औँ मानवअधिकार राष्ट्रिय महाभेला बुधबारबाट सुरु हुने
नेपालमा ५ दिने १२ औँ मानवअधिकार राष्ट्रिय महाभेला २०७७ विशेष कार्यक्रम बुधबारबाट सुरु गरिने भएको छ । मंगलबार रिपोर्टस क्लब नेपालमा पत्रकार सम्मेलन गरेर महाभेला आयोजकले ७२ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा कार्यक्रम गर्न लागिएको…
लुम्बिनीमा एकैदिन ५ जनाले गरे आत्महत्या
रुपन्देही । लुम्विनी प्रदेशका विभिन्न जिल्लामा आज एकैदिन ५ जनाले आत्महत्या गरेका छन् । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजकुमार बैदवारका अनुसार मंगलवार प्रदेशका विभिन्न जिल्लाहरुमा ५ जनाले आत्महत्या गरेका हुन् । उनका अनुसार…