
Browsing Category
समाचार
सेयर बजारमा नयाँ रेकर्ड, एकैदिन ६ अर्ब बढीको कारोबार
४ मंसिर, काठमाडौं । नेपाली सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड राखेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रवक्ता मुराहरी पराजुलीले सेयर कारोबार रकमले नयाँ…
मानहुँकोटको कथा : तिर्खाले सुकेको ओठ, गाउँ नै खाली हुँदाको चोट
पोखरा । ‘आम्मामा… कति मान्छे आको हो,’ रेवती आले दंग परिन् । मान्छे देख्नै मुश्किल पर्ने डाँडामा एक्कासी लागेको भीडले रेवती चकित थिइन् । ६५ वर्षीया उनले कात्तिक २२ गते शनिबार जति भीड यो डाँडामा कहिल्यै देखेकै थिइनन् ।
डाँडा हो, तनहुँको…
अनेकथरी प्रदूषणका , भिन्दाभिन्दै समस्याहरु
चिसो मौसम सुरु भएसँगै विभिन्न किसिमका प्रदूषणको समस्या पनि सुरु हुन लागेको छ । विशेषगरी जाडो मौसममा बढी प्रदूषित हुने सहरमा यही प्रदूषणका कारण अनेक किसिमका स्वास्थ्य समस्या समेत सिर्जना हुने गर्छ ।
पृथ्वीमा हामीले भोग्ने जस्तो सुकै…
जलवायु परिवर्तनले देखाएको ३ दशकपछिको अँध्यारो भविष्य
काठमाडौं । यही नोभेम्बर १२ मा विश्वले एउटा आततायी चक्रवातको ५० औं वार्षिकोत्सव मनाउँदै थियो । उक्त आँधीबेहरीले अनुमानित ३० लाखदेखि ५० लाख जनासम्मको ज्यान लिएको थियो । यो हालसम्म रेकर्डमा राख्न सकिएकोमध्ये सबैभन्दा घातक उष्णकटिबन्धीय चक्रवात…
३० रुपैयाँमा पाइने साबुन सप्तरीमा ३८३१ मा खरिद !
४ मंसिर, सप्तरी । ‘एउटा लाइफव्याय साबुनको मूल्य कति ?’ बिक्रेताका अनुसार दुई वटा तौलमा आउने यो साबुनको मूल्य ९५ ग्रामको ३० रुपैयाँ र १२५ ग्रामको ३५ रुपैयाँ पर्छ ।
३० रुपैयाँ र ३५ रुपैयाँ पर्ने साबुनको मूल्य ३ हजार ८ सय परेको सुन्दा पक्कै…