After header
Browsing Category

समाचार

खोटाङको नुनथलावासीलाई पानी सङ्कलन गर्न ट्याङ्की वितरण

खोटाङ । खोटाङको नुनथलावासीलाई पानी सङ्कलन गर्न ट्याङ्की वितरण गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका १ सय ६ उपभोक्तालाई खानेपानी सञ्चित गर्न ट्याङ्की प्रदान गरिएको हो । वर्षौँदेखि खानेपानीको समस्या खेप्दै आएका…

पूर्वप्रहरी महानिरीक्षक प्रदीप शमशेर राणाको निधन

काठमाडौँ । पूर्व प्रहरी महानिरीक्षक प्रदीप शमशेर राणाको निधन भएको छ । उनको ७८ वर्षको उमेरमा गएराति नर्भिक अस्पतालमा निधन भएको हो । राणाको आजै ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाईएको छ । राणा २०५७ असोज महिनादेखि २०५९ पुससम्म प्रहरी…

पत्रकार सुरेशको हत्या र सञ्चारमाध्यम माथि भएको ज्यादतीविरुद्ध काभ्रेमा पत्रकारहरुको प्रदर्शन

काभ्रे । नेपाल पत्रकार महासंघ काभ्रे शाखाले पत्रकार सुरेश रजकको हत्या तथा संचारमाध्यममा भएको आक्रमण र तोडफोडका विरुद्ध विरोध सभा आयोजना गरेको छ । चैत १५ गते काठमाडौंमा राजावादी शक्तिले गरेको आन्दोलन अराजक र हिंस्रक हुँदा भएको पत्रकार सुरेश…

राजावादीको आन्दोलनमा घाईते महर्जन मृत्यु

काठमाडौं । आज काठमाडौंको तिनकुनेमा भएको राजावादीको आन्दोलनमा झडप हुदाँ घाईते भएकाको मृत्यु भएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनको उपचारको क्रममा मृत्यु भएको जनाईएको छ । शुक्रबार दिउँसो भएको राजावादीहरूको प्रदर्शनमा घाइते…

काठमार्डौमा सेना परिचानल

काठमाडौँ । काटमार्डौंमा कफ्र्युपछि कोटेश्वर क्षेत्रमा सेना परिचालन भएका गरिएको छ । राजावादी समूहको आन्दोलन हिंसात्मक भएसँगै जारी गरिएको कफ्र्युपछि कोटेश्वर क्षेत्रमा नेपाली सेना खटाइएको छ । नेपाली सेना बख्तरबन्द गाडीसहित सकडमा देखिएको हो ।…