
Browsing Category
समाचार
काठमाडौमा आन्दोलन र कफ्र्यु लाग्दा काभ्रेमा यात्रु अलपत्र
काभ्रे । काठमाडौमा आन्दोलन र कफ्र्यु लाग्दा काभ्रेमा यात्रु अलपत्र परेका छन् । सवारी साधनलाई काभ्रेबाट काठमाडौं उपत्यका प्रवेश गर्न पूर्णरुपमा रोक लगाइएको छ । बिपी राजमार्ग हुँदै काठमाडौं हिंडेका गाडीलाई भकुन्डेबेशीमा र अरनिको राजमार्ग…
काठमाडौंको कुन कुन ठाउँ लाग्यो कफ्र्यु हेर्नुहोस सुचि सहित
काठमाडौँ । काठमाडौँको तीनकुने आसपासका क्षेत्रमा कफ्र्यु आदेश जारी भएको छ । व्यवस्था विरोधी शक्ति राजावादीको प्रदर्शन उग्र बनेसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँले कफ्र्यु आदेश जारी गरेको हो ।कफ्र्यु शुक्रवार अपराह्न ४ः२५ बजेदेखि राति १०…
गृहमन्त्रालयमा आकस्मिक बैठक सुरु
काठमाडौं । गृहमन्त्रालयमा आकस्मिक बैठक सुरु भएको छ । आज राजावादी समूहको प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ ।गृहमन्त्री रमेश लेखक, गृहसचिव सहित सुरक्षा निकायका टोली समेतको बैठक गृहमा बसेको हो । अहिले गृहमा बैठक चलिरहेको…
काठमाडौको तीनकुने क्षेत्रमा कफ्र्यू लाग्दै
काठमाडौँ ।काठमाडौको तिनकुने क्षेत्रमा प्रहरीले कफ्र्यु सुरु हुन लागेको भन्दै माइकिङ सुरु गरेको छ । प्रहरीले केहीबेरमा कफ्र्यु आदेश आउने भन्दैमाइकिङ गदै सबैलाई घरजान जानू आग्रह गरेको छ ।
प्रतिनिधि सभा आईतबार ११ बजे बस्ने
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज १ बजेलाई भनेपनि नबसी कन स्थगित भएको छ । बिहान ११ बजेका लागि तय भएको बैठक बस्न नसकेपछि सूचना निकालेर दिउँसो सवा १ बजेका लागि राखिएको थियो । सवा १ बजेको बैठक पनि चल्न नसक्ने भएपछि आइतबार बिहान ११ बजे…