After header
Browsing Category

समाचार

बामदेवविरुद्धको मुद्दाको सुनुवाई दसैंपछि !

२८ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाई दसैंपछि मात्रै हुने देखिएको छ । बुधबार संवैधानिक इजलास बस्न नसकेपछि दसैंअघि उनको मुद्दामा सुनुवाइ हुने संभावना लगभग टरेको हो ।…

‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुपमाथि प्रहरीले थाल्यो अनुसन्धान

'बलात्कारी संगठन' नामक फेसबुक ग्रुपमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ। नेपाल प्रहरीको केन्द्रीय कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुँवेर कडायतका अनुसार सो ग्रुप खोल्नेहरूको खोजी भइरहेको छ। 'छानबिन भइरहेको छ। को-हो किन…

जग्गा कित्ताकाट खोल्ने मन्त्रीस्तरीय निर्णयलाई कानुनले चिन्दैनन : संसदीय समिति

२७ असोज, काठमाडौं । राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले कृषिभूमि खण्डिकरण गर्ने मन्त्रीस्तरीय निर्णय कानुन सम्मत् नभएको जनाएको छ । मंगलबार बसेको बैठकको निर्णय सुनाउँदै समितिका सभापति रामनारायण विडारीले भने,…

खाद्य ऐनविपरीत काम गर्ने २१ उद्योगविरुद्ध मुद्दा दायर

२७, असोज, काठमाडौं । खाद्य ऐन विपरित काम गर्ने २१ उद्योग विरुद्ध खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मुद्दा दायर गरेको छ । उपभोक्ताको गुनासो तत्कालै सुन्न, चाडपर्वलक्षित अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्य प्रतिकुल हुनेगरी खाद्य वस्तु…

बालुवाटारमा थाल ठटाएर पत्रकारको प्रदर्शन

२७ असोज, काठमाडौं । श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गर्न र कानुन नमान्ने सञ्चार गृहको नाम सावैजनिक गर्न माग गर्दै पत्रकारहरुले मंगलबार काठमाडौंको बालुवाटारमा प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघ र सञ्चार गृहका पीडित पत्रकार कर्मचारी…